काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमको मुद्दामा १५ दिनभित्र बहस नोट पेस गर्न रौतहट जिल्ला अदालतले आदेश दिएको छ । बुधबार अन्तिम बहस सकिएपछि फैसलाअघि अदालतले आलमको मुद्दामा बहस नोट मागेको हो। यसअघि नै सरकारी वकिल र आलमका कानुन व्यवसायीले बहस गरेका थिए। जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासमा उनको मुद्दामा अन्तिम बहस […]