काठमाडाैँ- निलम्बित क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा बिहीबार पनि काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस हुने भएकाे छ। बुधबार बहस नसकिएको हुनाले आज पनि बहस हुन लागेकाे हाे। हिजाे निवेदकको तर्फबाट चार जना सरकारी वकिलसहित ७ जनाले बहस गरेका थिए भने सन्दीपको तर्फबाट भने दुई जनाले बहस गरेका थिए। सन्दीपको तर्फबाट थप वलिकले आज बहस गर्नेछन्। […]