'पेट्रोलियम गाडी आयात रोकौं, बिजुलीमा एक प्रतिशत मात्र भन्सार लगाउँ'

पेट्रोलियम गाडीको प्रतिस्थापन र विद्युतीय गाडी प्रयोगलाई प्रोत्साहन गर्ने गरि आगामी आर्थिक वर्षको बजेट ल्याउन सरोकारवाला पक्षले अर्थमन्त्री जनार्दन शर्मालाई सुझाव दिएका छन् । मंगलबार राजधानीमा आयोजित मुलुकको वर्तमान आर्थिक अवस्था र आगामी आर्थिक वर्षको बजेटको सन्दर्भमा वृहत् छलफल कार्यक्रममा बोल्दै अर्थविद् केशव आचार्यले यस्तो सुझाव दिएका हुन् ।'केही वर्ष पेट्रोलियम गाडी आयात रोकौं र विजुली गाडीको आयातमा एक प्रतिशत मात्र भन्सार लगाउँ । यसले मुलुकको अर्थतन्त्र थप कमजोर हुनबाट रोक्छ' अर्थवि

सम्बन्धित सामग्री

रिलायन्स फाइनान्सले फोर्स गाडी किन्न ७० प्रतिशत कर्जा दिने

काठमाडौं – रिलायन्स फाइनान्सले फोर्स गाडी किन्न ७० प्रतिशत कर्जा दिने भएको छ। नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटलले ग्राहकको सुविधालाई ध्यानमा राखी रिलायन्स फाइनान्ससँग फोर्स ब्राण्डका सवारीसाधनलाई सहज कर्जा उपलब्ध गराउन वित्तिय सम्झौता गरेको छ। आयाम इन्टरकन्टिनेटलका तर्फबाट कम्पनीका अध्यक्ष डा धु्व थापा र रिलायन्स फाइनान्सका तर्फबाट सीईओ समज प्रकाश श्रेष्ठ र […]

२० प्रतिशत डाउन पेमेन्टमै बिवाइडीको गाडी खरिद गर्न सकिने

बिवाइडीको विद्युतीय गाडी खरिद गर्न कुमारी बैंकले सहज कर्जा दिने भएको छ । नेपालको लागि बिवाइडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालि र कुमारी बैंकबीच सहज फाइनान्सिङको लागि सम्झौता भएको हो । यससँगै बैंकले बिवाइडीको गाडी खरिदको लागि ८ वर्षको लागि ८० प्रतिशतसम्मले फाइनान्सिङको व्यवस्था गर्ने भएको हो । यो भनेको बिवाइडीको गाडी खरिद गर्न इच्छुक […]

गाडी किन्दै हुनुहुन्छ ? यी हुन् नेपालमा पाइने सस्ता गाडी

‘ठीकैको आम्दानी भएको मान्छेलाई ३० लाखसम्मका गाडी किन्न कठिन छैन । ५० प्रतिशत डाउन पेमेन्ट गर्दा सुरुमा १५ लाख तिर्नुपरे पनि मासिक १८/२० हजार किस्ता तिर्दा हुन्छ,’ उनले भने ।

इन्धनको मूल्य घटेसँगै घट्यो गाडी भाडा (सूचीसहित)

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै यातायात व्यवस्था विभागले पनि गाडी भाडा घटाएको छ ।विभागले स्वचालित प्रणाली अनुसार अन्तर प्रदेश चल्ने सवारीको भाडादर समायोजन गरिएको जनाएको छ।विभागका अनुसार यात्रुबाहक सवारीमा २ प्रतिशत, पहाडी बाटोमा संचालन हुने मालबाहक गाडी भाडामा २ दशमलब ६ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालबाहक सवारीमा २ दशमलब ९ प्रतिशत भाडा समायोजन गरिएको हो। घटाइएको भाडादर शुक्रबारदेखि लागू हुने विभागले जनाएको छ। (कुन रुटमा कति घट्यो? हेर्नुहोस्

सरकारले आउँदो वर्ष गाडी नकिन्ने !

काठमाण्डाै – सरकारले आउँदो आर्थिक वर्ष सरकारी कार्यालयका लागि गाडी खरिद नगर्ने भएको छ । खर्च कटौतीका लागि सरकारले गाडी खरिद नगर्ने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो ।यस्तै सरकारले आउँदो आर्थिक वर्ष चालु प्रकृतिका प्रशासनिक खर्च न्यूनतम १५ प्रतिशत घटाउने पनि उहाँले बताउनुभयो ।यस्तै सरकारले निजामती तथा सुरक्षामा प्राविधिक अत्यावश्यकबाहेक नयाँ दरबन्दी थप नगर्ने बजेटमा उल्लेख छ ।

वीरगञ्जबाट गाडी आयात ६७ प्रतिशत घट्यो

वीरगञ्ज, बैशाख ४ । बढ्दो आयातले विदेशी विनिमय सञ्चितिमा दबाब परेको भन्दै सरकारले लिएको आयात निरुत्साहन नीतिको प्रभाव देशको मुख्य भन्सार नाकामा देखिएको छ । सरकारले गरेको कडाइको फलस्वरूप सवारीसाधन आयात ६७ प्रतिशतले घटेको छ । वीरगञ्ज नाकाबाट हुने गाडी आयात पोहोर चैतको तुलनामा यसपालि ६७ प्रतिशतले घटेको हो । मोटरसाइकलको आयात पनि ५४ प्रतिशतले […]

प्रोटोन गाडी किन्दा ०.९९ प्रतिशत ब्याजदरमा फाइनान्सको सुविधा

प्रोटोन गाडी किन्दा ०.९९ प्रतिशत ब्याजदरमा फाइनान्सको सुविधा उपलब्ध हुने भएको छ । प्रोटोन गाडीका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले यो योजना ल्याएको हो ।

दसैँ–तिहारकै मुखमा बजारमा गाडी अभाव

दसैँ–तिहारका लागि भन्दै बजारमा विभिन्न कम्पनीले आफ्ना ब्राण्डका गाडी भित्र्याउने गर्दछन् । गाडी व्यापारका लागि दसैँ–तिहारलाई मुख्य सिजन पनि मानिन्छ । तर, दसैँकै मुखमा अहिले नेपाली बजारमा गाडीको अभाव देखिएको छ । वर्ष दिनभरि कुल खपतको झण्डै ४० प्रतिशत अटो खपत हुने यही दसैँ–तिहारको मुखमा बजारमा गाडीको अभाव देखिएको हो ।बजारमा दसैँ–तिहारको अवसरमा गाडी किन्न चाहनेहरुको लर्को लागेको छ । शोरुमहरुमा बुकिङको चाङ लागेको छ, तर गाडी छैन । पछिल्लो समय कोभिडका कारण विश्व बजारमै गाडीको उ

बिजुली गाडी किन्न स्टान्डर्ड चार्टर्डले ६ प्रतिशत ब्याजमै ऋण दिने

बिजुली गाडी किन्नका लागि स्टान्डर्ड चार्टड बैंकले ६.३३ प्रतिशत ब्याजमै ऋण दिने भएको छ।

फोटोनले बजारमा पठायो १ करोड युनिट गाडी

फोटनले गएको मार्च महिना मात्रै १ लाख १ हजार १ सय ६६ वटा गाडी बिक्री गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ५९ प्रतिशत बढी हो