दसैँ–तिहारकै मुखमा बजारमा गाडी अभाव

दसैँ–तिहारका लागि भन्दै बजारमा विभिन्न कम्पनीले आफ्ना ब्राण्डका गाडी भित्र्याउने गर्दछन् । गाडी व्यापारका लागि दसैँ–तिहारलाई मुख्य सिजन पनि मानिन्छ । तर, दसैँकै मुखमा अहिले नेपाली बजारमा गाडीको अभाव देखिएको छ । वर्ष दिनभरि कुल खपतको झण्डै ४० प्रतिशत अटो खपत हुने यही दसैँ–तिहारको मुखमा बजारमा गाडीको अभाव देखिएको हो ।बजारमा दसैँ–तिहारको अवसरमा गाडी किन्न चाहनेहरुको लर्को लागेको छ । शोरुमहरुमा बुकिङको चाङ लागेको छ, तर गाडी छैन । पछिल्लो समय कोभिडका कारण विश्व बजारमै गाडीको उ

सम्बन्धित सामग्री

सिट्रोन ईसीथ्री बजारमा

फ्रेन्च डिएनएको सिट्रोन ईसीथ्री इको-फ्रेन्ड्ली गाडी आधुनिक प्रविधि र आकर्षक मूल्यको साथ बजारमा आएको छ।...

फोर्स गुर्खा गाडी  नेपाली बजारमा

फोर्स मोटर्स नेपालले आफ्नो नयाँ गाडी फोर्स गुर्खा नेपाली बजारमा बिक्री सुरु गरेको छ । फोर्स मोटरको नेपालका लागि आधिकारिक विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिले गाडी बिक्री सुरु गरेको हो ।  आयाम इन्टरकन्टिनेन्टलका अध्यक्ष...

मलेसियन गाडी प्रोटोन एक्स-फिफ्टी नेपाली बजारमा

काठमाडौं । मलेसियन गाडी प्रोटोन एक्स-फिफ्टी नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ मोडल सार्वजनिक गरेको हो । यो गाडीमा स्ट्यान्डर्ड र प्रिमियम भेरियन्टमा १४ सय ७७ सीसीको टर्बो इन्जिन रहेको कम्पनीले जनाएको छ । यो गाडी नेपाली बजारमा सबैभन्दा प्रिमियम मिड रेन्ज एसयूभी भएको र यसमा अन्यको […]

एमजीको नयाँ विद्युतीय गाडी जेडएस इभी २०२२ नेपाली बजारमा

नेपाली बजारमा एमजीको नयाँ विद्युतीय गाडी ‘एमजी जेडएस इभी २०२२ आएको छ । नेपालका लागि एमजी मोरिस ग्यारेणा मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि.ले जेडएस इभी भित्रेयाएको हो । कम्पनीले आइतबार नक्सालस्थित आफ्नै शोरुममा एक कार्यक्रमको आयोजना गर्दै जेडएस इभीको नयाँ अपडेट भर्सन २०२२ सार्वजनिक गरेको हो । स्ट्यान्डर्ड रेन्ज र ला रेन्ज गरी दुई भेरियन्टमा उपलब्ध जेडएस इभी  दुईवटा ब्याट्री प्याकको विकल्पामा आएको छ । कम्पनीका अनुसार ५१.५ किलोवाट हाई–टेक ब्याट्रीमा उपलब्ध

विद्युतीय पिकअप गाडी बजारमा

अधिकतम् ८०० किलोग्राम सम्म बोक्ने यो गाडी २५ डिग्रीको उकालोमा चढ्न सक्ने बताइएको छ ।

ग्रेट वालका तीन नयाँ गाडी बजारमा

काठमाडौं, साउन ७ । ग्रेट वाल मोटर्स नेपाली बजारमा तीन नयाँ मोडेलका साथ प्रवेश गरेको छ। नेपालको अटोमोटिभ डिलरसिप क्षेत्रमा विविध अनुभव बोकेको विशाल ग्रुपको सहायक संस्था भिजी इम्पेक्स प्रालि नेपालमा ग्रेट वाल मोटर्सका लागि आधिकारिक बिक्रेता हो। विभिन्न क्षेत्रमा सफलता संगालेको अनुभवलाई उपयोग गर्दै भिजी इम्पेक्सले ग्रेट वाल मोटर्ससँग सहकार्य गर्दै अहिले दुईवटा एसयुभी […]

ग्रेट वाल मोटर्सका गाडी नेपाली बजारमा

ग्रेट वाल मोटर्स नेपाली बजारमा उपलब्ध हुने भएको छ । तीन वटा नयाँ मोडेल साथ ग्रेट वाल मोटर्स नेपाली बजारमा आएको हो ।विशाल ग्रुपको सहायक संस्था भीजी इम्पेक्स प्रालि ग्रेट वाल मोटर्सका लागि आधिकारिक बिक्रेता हो । कम्पनीले दुईवटा एसयूभी र एक पिक–अपमोडेल बजारमा ल्याएको हो । यी तीनैवटा गाडी आफ्नो समूहमा नौलो र उत्कृष्ट […]

प्रोटोनको एक्स सेभेन्टी गाडी नेपाली बजारमा

काठमाडौं, असार १७ । मलेसियन गाडी प्रोटोनको पहिलो एसयुभि एक्स सेभेन्टी नेपाली बजारमा भित्रिएको छ । नेपालका लाग प्रोटोन गाडीको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले मलेशियाली अटोमोबाइलको पहिलो एस.यु.भि प्रोटोन सेभेन्टी भर्चुअल लाइभमार्फत सार्वजनिक गरेको हो । ५–स्टार एसिएन एन क्याप सेफ्टी रेटिङ्ग पाएको यस गाडीको ५ बर्ष अथवा १,५०,००० कि.मि वारेन्टी रहेको कम्पनीले जनाएको छ […]

यस्ता छन् विद्युतीय गाडी टाटा नेक्सनका विशेषता

यस्तैमा नेपाली बजार टाटाको नेक्सन एसयुभी विद्युतीय गाडी पनि प्रतिक्षित गाडी हो। भारतीय बजारमा यो सन् २०२० को जनवरीमा नै सार्वजनिक भएको हो।

विराटनगरको बजारमा निशान म्यागनाइट गाडी

विराटनगरस्थित पायोनियर मोटो कार्प प्रालिले निशान म्यागनाइट नामक नयाँ गाडी बजारमा ल्याएको छ ।पायोनियर मोटो कार्प शोरुम परिसरमा मंगलबार आयोजित कार्यक्रमकाबीच उक्त नयाँ गाडीको लन्च गरिएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले गाडीको लन्च गरे । लन्च गरिएको निशान म्यागनाइटको मंगलबारबाटै बिक्री सुरु गरिएको छ । विभिन्न ११ वटा मोडलमा सो गाडी बजारमा ल्याइएको […]