भारतले हवाई सैन्य शक्ति बढाएपछि सीमामा चीनको हवाई सेवाको 'असामान्य गतिविधि'

शुक्रवार भारतीय सैनिक विमान र हेलिकप्टर चीनसँगको सीमा नजिकको एयरबेसका लागि परिचालन गरेको भन्दै हवाई सैन्य शक्तिको प्रशंसा गरिरहेको भारतीय मिडिया शनिवार भने चिनियाँ विमानको उडानबाट सशंकित बनेको छ। टाइम्स अफ इन्डियाले बढ्दो सीमा तनावको बीच भारतले हवाई सेनालाई चीनतर्फ तैनाथी बढाएको बताउँदै युद्धको संकेत नभए पनि तयारी अवस्थामा