१३ यात्रु रहेको भारतीय सैन्य विमान सम्पर्कविहीन :: Pahilopost.com

गुवाहाटी: भारतीय उत्तरपूवी राज्य आसामको जोरहातबाट चालकदलका सदस्यसहित १३ यात्रु लिएर सोमबार विहान उडेको भारतीय सैनिक विमान सम्पर्कविहीन भएको यहाँको रक्षा मन्त्रालयले बताएको छ। रूसमा बनेको एन्टोनोभ एएन–३२ विमान जोरहातबाट दिउसो १२:२५ मा अरूणाञ्चल प्रदेशको मेचुकातर्फ उडेको मन्त्रालयले जनाएको छ। “विमानले पछिल्लो पटक दिउँसो १ बजे विमानस्थलसँग सम्पर्क गरेको