ईपीएलमा चितवन र काठमाडौं मैदानमा, चितवनसामु १४२ रनको लक्ष्य

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा काठमाडौं किंग्स ११ ले चितवन टाइगर्सलाई एक सय ४२ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ४१ रन बनायो । काठमाडौंका लागि सुवास खकुरेलले सर्वाधिक ३५ रन बनाए । राजु रिजालले २८ रन जोड्दा जनक […]

सम्बन्धित सामग्री

भरतपुर मेयरकप क्रिकेट– चितवन र काठमाडौं फाइनलमा

राकेश तिमल्सिना, चितवन चितवन र काठमाडौं भरतपुर मेयरकप बागमती प्रदेश यू १६ क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको लिगको अन्तिम खेलमा चितवनले ललितपुरलाई र काठमाडौंले मकवानपुरलाई हराउदै फाइनल एकअर्कासँगको भेट पक्का गरेका हुन् । काठमाडौं समूह ‘ए’ र चितवन समूह ‘बी’ को विजेता बन्दै अन्तिम दुईमा पुगेको हो । काठमाडौंले मकवापुरलाई ५९ […]

आजदेखि चितवन महोत्सव

काठमाडौं, पुस २५ । चितवन र यस आसपासका क्षेत्रको आर्थिक विकासमा टेवा पु-याउने उद्देश्यले आयोजना गरिने चितवन महोत्सवको १४औँ शृङ्खला आजदेखि सुरु हुँदैछ । चितवन महोत्सवको तयारी पूरा भएको र महोत्वसको प्रदर्शनी स्थल नारायणी नदी किनारमा हुने महोत्सव आर्थिक समितिका संयोजक सहनलाल प्रधानले जानकारी दिए । उद्योग वाणिज्य सङ्घ चितवनको आयोजना एवं भरतपुर महानगरपालिका र […]

मन्त्री श्रेष्ठ चितवन-२ बाट चुनाव लड्ने, चितवन प्रस्थान्

काठमाडौं, २३ असोज । नेपाली कांग्रेसले चितवन-२ बाट राज्यमन्त्री उमेश श्रेष्ठलाई उठाउने निर्णय गरेको छ । मन्त्री श्रेष्ठ अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छन् । उनी सभापति शेरबहादुर देउवानिकट नेता मानिन्छन् । अहिले उनी टिकट लिएर चितवन प्रस्थान् गरेका छन् । सो क्षेत्रबाट नेकपा (एमाले) ले कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाएको छ । उता, स्वतन्त्र पार्टीका […]

क्रिकेटमा काठमाडौं, ब्याटमिन्टनमा चितवन र धादिङलाई उपाधि

१ चैत, हेटौंंडा । बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा क्रिकेटतर्फको उपाधि काठमाडौंले र ब्याडमिन्टनतर्फको उपाधि चितवन र धादिङले जितेका छन् । मंगलबार भएको महिला क्रिकेटको उपाधि जित्ने क्रममा काठमाडौंले घरेलु टोली चितवनलाई ६४ रनको फराकिलो अन्तरले हराएको हो । चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर व्याटिङ रोजेको काठमाडौंले २० ओभरमा १ विकेट गुमाउँदै १ सय […]

काठमाडौं र चितवन बर्डफ्लु प्रभावित क्षेत्र घोषणा

काठमाडौं– सरकारले काठमाडौं र चितवनलाई बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ । सरकारले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ र चितवन राप्ती–६ लाई बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरेर नियन्त्रण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै उनले गोकर्णेश्वर र राप्तीलाई बर्डफ्लु प्रभावित […]

चितवन टाइगर्सलाई ‘प्रभु पे’को प्रायोजन

काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा टीम चितवन टाइगर्सलाई ‘प्रभु पे’ ले प्रायोजन गरेको छ । चितवन टाइगर्सले बुधबार मुख्य प्रायोजकको रुपमा प्रभु पेसँग सम्झौता गरेको हो । चितवन टाइगर्सका प्रमुख किशोर भट्टराई र प्रभु म्यानेजमेन्टका प्रमुख कुसुम लामाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । ईपीएल आगामी असोज ९ गतेदेखि २३ गतेसम्म […]

‘प्रभु पे’ चितवन टाइगर्सको मुख्य प्रायोजक

काठमाडौं । ‘प्रभु पे’बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल)टोली चितवन टाइगर्सको मुख्य प्रायोजक चितवन टाइगर्सका प्रमुख किशोर भट्टराई र प्रभु म्यानेजमेन्टका प्रमुख कुसुम लामाले बुधबार सम्झौतापत्रमा हस्ताक्षर गरे । ‘प्रभु पे’ मोबाइलबाट भुक्तानी गर्न इलेक्ट्रोनिक्स वालेटका रूपमा रहेको छ । ईपीएलका लागि चितवन टाइगर्सको टोली अफगानिस्तानका अन्तर्राष्ट्रिय खेलाडी करिम जन्नत ईपीएलका लागि चितवन टाइगर्सका पाँचौं […] The post ‘प्रभु पे’ चितवन टाइगर्सको मुख्य प्रायोजक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एनएसएल : चितवन जितविहीन, काठमाडौं शीर्षस्थानमा रहँदै प्लेअफमा

काठमाडौं : नेपाल सुपर लिग अन्तर्गत आज सम्पन्न खेलमा एफसी चितवन काठमाडौं रेजर्ससँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा काठमाडौं रेजर्सले २-१ गोलअन्तरले जित निकालेको हो। आजको खेलसँगै एनएसएलका लिगचरणका सबै खेलहरु सकिएका छन्। आज सम्पन्न रोमाञ्चक खेलमा मेसोउके ओलोमोउले १७ औं मिनेटमा गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएका…

सान्त्वना जितको खोजीमा चितवन, काठमाडौंको लक्ष्य शीर्ष स्थान

काठमाडौं। प्लेअफ खेल्ने टिमको टुंगो लागिसकेको अवस्थामा चितवन एफसीले आज नेपाल सुपर लिगमा सान्त्वना जितका लागि काठमाडौं रेजर्ससँग प्रतिस्पर्धा गर्नेछ। दशरथ रंगशालामा ५ः३० बजे हुने खेलमा चितवन पहिलो जितको खोजीमा छ भने काठमाडौं शीर्ष स्थानको लक्ष्यमा हुनेछ। धनगढीसँग समान १० अंक भए पनि काठमाडौं गोलअन्तरले दोस्रो स्थानमा छ। एक खेल पनि जित्न नसकेको चितवन लिगको पुछारमा छ।