एनएसएल : चितवन जितविहीन, काठमाडौं शीर्षस्थानमा रहँदै प्लेअफमा

काठमाडौं : नेपाल सुपर लिग अन्तर्गत आज सम्पन्न खेलमा एफसी चितवन काठमाडौं रेजर्ससँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा काठमाडौं रेजर्सले २-१ गोलअन्तरले जित निकालेको हो। आजको खेलसँगै एनएसएलका लिगचरणका सबै खेलहरु सकिएका छन्। आज सम्पन्न रोमाञ्चक खेलमा मेसोउके ओलोमोउले १७ औं मिनेटमा गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएका…

सम्बन्धित सामग्री

चितवन र इलामको प्लेअफ सम्भावना लगभग समाप्त

काठमाडौं (हाम्रो खेलकुद) – गोलरहित बराबरी खेलेसँगै एफसी चितवन र स्पोटिङ इलामको दोस्रो संस्करणको नेपाल सुपर लिग एनएसएल प्लेअफमा पुग्ने सम्भावना लगभग समाप्त भएको छ । दशरथ रंगशालामा शनिबार दिनको दोस्रो खेलमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका हुन् । चितवन अहिलेसम्म खेलेको ७ खेलमा ६ अंक जोड्दै सातौं स्थानमा रहँदा इलाम भने समान ७ […] The post चितवन र इलामको प्लेअफ सम्भावना लगभग समाप्त first appeared on हाम्रो खेलकुद.

नवयुग चितवन र जिलेस्पी बुटवलमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय फुटबल टोलीका फरवार्ड नवयुग श्रेष्ठ र जिलेस्पीजंग कार्की जारी नेपाल सुपर लिग (एनएसएल) को अक्सनमा विस लिस्टबाट विक्री भएका छन् । पहिलो चरणको अक्सनमा विक्री नभएका विस लिस्टबाट नवयुग चितवन एफसी जिलेस्पीले बुटवल लुम्बिनी एफसीमा परेका छन् । नवयुगका लागि चितवन र बुटवलबीच प्रतिस्पर्धा भएको थियो । त्यस्तै जिलेस्पीका लागि […] The post नवयुग चितवन र जिलेस्पी बुटवलमा first appeared on हाम्रो खेलकुद.

एफसी चितवन र झापा एफसीबीच सहकार्य

१ भदौ, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज टिम एफसी चितवन र झापा एफसीबीच फुटबल विकासमा सहकार्य गरेर अघि बढ्ने सम्झौता भएको छ । सी डिभिजन लिग छनोट खेल्न लागेको झापा एफसी नेपालको पहिलो प्राइभेट फुटबल क्लब हो । दुई क्लबबीच रणनीतिक साझेदार बन्ने सहमति भएको हो । एफसी चितवनले मंगलबार नेपाली फुटबल विकासको […]

जीतविहिन टुंगियो चितवनको एनएसएल यात्रा, काठमाडौं २-१ ले विजयी

काठमाडौं। चितवन एफसीले नेपाल सुपर लिग (एनएसएल) पहिलो सिजन जितविहिन टुंगाएको छ। आज भएको लिग चरणको अन्तिम खेलमा काठमाडौं रेजर्ससँग २-१ ले पराजित भएसँगै प्रतियोगितामा चितवन जीतविहिन रहेको हो। दशरथ रंगशालामा सम्पन्न खेलमा काठमाडौंका मेसौके ओलोमोउले र संजोक राईले गोल गरे। चितवनका राजिब लोप्चनले एक गोल गरे। जितसंगै काठमाडौं शीर्ष स्थानमा रहदै प्लेअफमा पुगेको छ।

एनएसएल: सन्त्वना जितको खोजीमा चितवन काठमाडौंसँग भिड्दै

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज हुने खेलमा काठमाडौं रेजर्स र एफसी चितवन भिड्दै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा प्रतियोगितामा जितविहिन एफसी चितवनले शीर्षस्थानको होडमा रहेको काठमाडौं रेजर्ससँग प्रतिस्पर्धा गर्नेछ। खेल साँझ साढे ५ बजे सुरु हुनेछ। ५ खेलबाट १० अंक जोडेको काठमाडौं सहज अवस्थामा छ। आजको खेलमा…

एनएसएल : ५ मिनेट सम्हालिन नसक्दा पोखरासँग चितवन पराजित

२४ वैशाख, काठमाडौं । एफसी चितवन नेपाल सुपर लिगको प्लेअफ होडबाट बाहिरिने पहिलो टिम बनेको छ । शुक्रबार ८५ मिनेटसम्म एक गोलको अग्रता बनाएर जितनजिक पुगेको चितवन पोखरा थण्डर्ससंग २-१ ले पराजित हुँदै बाहिरिएको हो । अन्तिम ५ मिनेट दश खेलाडीमा समेटिएको चितवनविरुद्ध दुई गोल गर्दै पोखराले प्रतियोगितामा दोस्रो जित हात पार्दै प्लेअफ होड कायमै राखेको […]

पाेखरासँग दुई–एकले हार्दै चितवन एनएसएल प्रतियाेगिताबाट बाहिरियाे

काठमाण्डाै – चितवन एफसी, नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । दशरथ रङ्गशालामा शुक्रवार (आज) भएको खेलमा पोखरा थन्डर्ससँग दुई–एक गाेल अन्तरले हारेपछि चितवन प्रतियाेगिताबाट बाहिरिएको हो । चितवनले आफैले बनाएको अग्रता जोगाउन नसक्दा हार बेहोर्न बाध्य भयो । ७२ मिनेटमा शिशिर लेखीले गोल गर्दै चितवनलाई अग्रता दिलाएका थिए । तर ८६ औँ मिनेटमा नवयुग श्रेष्ठ र इन्ज्युरी समयमा राफायलले गोल गर्दै पोखरालाई जिताए । ८२ औँ मिनेटमा चितवनका किपर विशाल सुनार रातो कार्ड खाँदै बाहिरिएपछि पोखराले ...

चितवन र बिराटनगरबीचको पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)अन्तर्गत दशरथ रंगशालामा जारी एफसी चितवन र बिराटनगर सिटी एफसीबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। लिगका तीनमध्ये दुईमा बराबरी र एकमा पराजित भएको चितवन दुई अंकसहित तालिकाको पुछारमा रहेको छ। त्यस्तै लिगका तीनमध्ये एकमा जित, एकमा बराबरी र एकमा पराजित भएको बिराटनगर चार अंकसहित तालिकाको चौथो स्थानमा रहेको छ।

अग्रता जोगाउन नसक्दा फेरि बराबरीमा रोकियो चितवन

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न पहिलो खेलमा एफसी चितवन र बुटवल लुम्बिनी एफसी बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा चितवन र बुटवल २-२ को बराबरीमा रोकिएका हुन्। चितवनले खेलको १४ औं मिनेटमै जर्जप्रिन्स कार्कीको गोलमा खेलमा अग्रता बनाएको थियो। त्यस्तै, १८ औं मिनेटमा टेक…

एनएसएल: ललितपुर सिटीलाई एफसी चितवनको चुनौती

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज हुने खेलमा ललितपुर सिटी एफसी र एफसी चितवन भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ साढे ५ बजे सुरु हुनेछ। अञ्जन बिस्टको कप्तानीमा रहेको ललितपुर सिटीले उद्घाटन खेलमा काठ्माडौं रेजर्ससँग पराजय ब्यहोरेको थियो भने भरत खवासको कप्तानीमा रहेको चितवन लिगमा आफ्नो पहिलो खेलका लागि…