बखतियार अलि–सर्लाही, २९ कार्तिक । मंसिर ४ गते हुने निर्वाचनमा सर्लाही–२ बाट प्रतिनिधिसभाको लागि एमाले–जसपा गठबन्धनका साझा उमेदवार राजनारायण साहले सतारुढ पाँच दलीय गठबन्धनलाई ठगबन्धनको संज्ञा दिएका छन् । उनले सर्लाहीवासीलाई मुर्ख बनाउनको लागि ठगबन्धन बनेको भन्दै आक्रोश पोखे । उनले सर्लाहीमा एमाले र जसपाको संगठन नै जितको आधार भएको बताए । उनले भने,‘यहाँका जनताले […]