२० चैत, हेटौंडा । वाग्मती प्रदेशसभाको वैठक चैत २४ गतेका लागि बोलाइएको छ । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता भएपछि सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक बोलाएका हुन् ।
मुख्यमन्त्री पौडेलविरुद्ध तत्कालिन नेकपाको प्रचण्ड माधव समूहले …