नेपाल–चीन अन्तरदेशीय रेल्वे परियाजना : हरेक भ्रमणमा सम्भाव्यता अध्ययन सम्झौता

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ असारमा चीन भ्रमण गर्दा दुई देशबीच रेल्वे कनेक्टिभिटी सहयोगसम्बन्धी समझदारी भयो । उक्त समझदारीअन्तर्गत रेल्वे परियोजना कार्यान्वयनका लागि चिनियाँ अनुदानमा पूर्वसम्भाव्यता अध्ययन शीघ्र अघि बढाउने सहमति भएको थियो । चिनियाँ राष्ट्रपति सी जिन पिङले २०७६ असोजमा नेपाल भ्रमण गर्दा नेपाल चीन अन्तरदेशीय रेलमार्ग निर्माण सम्भाव्यता अध्ययनसम्बन्धी सम्झौता […]

सम्बन्धित सामग्री

प्रधानमन्त्रीको चीन भ्रमणमा बिजुलीका आधा दर्जन एजेण्डा

४ सय केभीको रातमाटे–रसुवागढी–केरुङ प्रसारणलाइन निर्माणको एजेण्डालाई प्रधानमन्त्रीले महत्व दिएका छन् । चीन जोड्ने यो प्रसारणलाइनको विस्तृत सम्भाव्यता अध्ययन भइसकेको छ । नेपालले यो प्रसारणलाइन चिनियाँ अनुदानमा बनाइदिन अनुरोध गरेको छ ।

हरेक भ्रमणमा सम्भाव्यता अध्ययन सम्झौता

पूर्वाधारविद् सूर्यराज आचार्य चीनसँग नेपालको सबै स्वार्थ नमिले पनि अन्तरदेशीय रेल्वे परियोजना नेपालका लागि ‘गेम चेन्जर’ परियोजना भएकाले यसलाई यथाशक्य अघि बढाउनुपर्ने बताउँछन्।...

केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने चीनको घोषणा

चीनले अनुदान सहयोगमा केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा। नारायण खड्कासँगको द्विपक्षीय भेटवार्तामा चीनका विदेशमन्त्री वाङ यीले सो घोषणा गरेका हुन् । बुधबार चीनको चिङ्दाओमा नेपाल–चीन द्विपक्षीय वार्ता भएको थियो । सो वार्तामा नेपाल–चीन सम्बन्ध र सहयोगका समग्र पक्षको समीक्षा गर्दै व्यापार, कनेक्टिभिटी, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी […]

केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने चीनको घोषणा

चीनले अनुदान सहयोगमा केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री डा. नारायण खड्कासँगको द्विपक्षीय भेटवार्तामा चीनका विदेश मन्त्री वाङ यीले सो घोषणा गरेका...

केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने चीनको घोषणा

काठमाडौँ– छिमेकी मित्र राष्ट्र चीनले अनुदान सहयोगमा केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री डा नारायण खड्कासँगको द्विपक्षीय भेटवार्तामा चीनका विदेश मन्त्री वाङ यीले सो घोषणा गरेका हुन् । आज चीनको चिङ्दाओमा नेपाल चीन द्विपक्षीय वार्ता भएको हो । सो वार्तामा नेपाल–चीन सम्बन्ध र सहयोगका समग्र पक्षको समीक्षा […]

तीन चरणमा सम्भाव्यता अध्ययन

नेपाल र चीनबीचको मित्रताको ‘प्रतीक’का रूपमा लिइएको प्रस्तावित केरुङ–काठमाडौँ अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन तीन चरणमा हुने भएको छ । चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणमा प्रस्तावित सो रेलमार्ग परियोजनाको तीन चरणमा अध्ययन गर्न नेपाल र चीनबीच प्राविधिक कार्ययोजनामा सहमति भएको छ । विदेशमन्त्री वाङको भ्रमणका क्रममा नेपालले चीनसमक्ष सो रेलमार्गको सम्भाव्यता अध्ययन गर्न प्रस्ताव गरेको थियो ।

केरुङ-काठमाडौँ रेलको सम्भाव्यता अध्ययन तीन चरणमा

नेपाल र चीनबीचको मित्रताको ‘प्रतीक'का रूपमा लिइएको प्रस्तावित केरुङ-काठमाडौँ अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन तीन चरणमा हुने भएको छ।चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणमा प्रस्तावित सो रेलमार्ग परियोजनाको तीन चरणमा अध्ययन गर्न नेपाल र चीनबीच प्राविधिक कार्ययोजनामा सहमति भएको छ । विदेशमन्त्री वाङको भ्रमणका क्रममा नेपालले चीनसमक्ष सो रेलमार्गको सम्भाव्यता अध्ययन गर्न प्रस्ताव गरेको थियो ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव तथा विकास सहायता समन्वय महाशाखाका प्

केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गर्न चीनसँग प्रस्ताव गरिने

नेपाल सरकारले प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन (फिजिबिलिटी स्टडी) गरिदिनका लागि जनवादी गणतन्त्र चीनसँग प्रस्ताव गर्ने भएको छ । नेपाल भ्रमणमा रहैका चीनका विदेशमन्त्री वाङ यीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका तर्फबाट यो प्रस्ताव गरिने मन्त्रालयका सहसचिव तथा विकास सहायता समन्वय महाशाखाका प्रमुख केशवकुमार शर्माले जानकारी दिए ।यसैगरी नेपाल र चीनलाई जोड्ने मुख्य सडकको रूपमा रहेको अरनिको राजमार्गलाई विस्तार गरिदिन समेत नेपालले विदेशमन्त्री वाङसमक्ष प्रस्ताव गरिने मह

'चीन-नेपाल रेल्वे सञ्जालको सम्भाव्यता अध्ययन चिनियाँ लगानीमै'

चिनियाँ राष्ट्रपति सी जिन्पिङको भ्रमणमा भएको सहमति बमोजिम चीन र नेपाल जोड्ने रेलवे सञ्जालको सम्भाव्यता अध्ययन चिनियाँ लगानीमा अघि बढाइने परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले बताएका छन्।