अन्तरदेशीय रेलमार्गको सम्भाव्यता अध्ययन गर्न सहयोग गर्ने चीनको घोषणा, यसै वर्ष विज्ञ टोली नेपाल पठाउने

काठमाडौं: चीन-नेपाल अन्तरदेशीय रेलमार्गको सम्भाव्यता अध्ययन गर्न सहयोग गर्ने चीनले घोषणा गरेको छ। चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्कासँगको भेटमा चिनियाँ समकक्षी वाङ यीले यस्तो घोषणा गरेका हुन्।  साथै चीनले सम्भाव्यता अध्ययन सर्वेक्षणका लागि यसै वर्ष चिनियाँ प्राविधिक नेपाल पठाउने घोषणासमेत गरेको चिनियाँ विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख छ।  चीनको…

सम्बन्धित सामग्री