'चीन-नेपाल रेल्वे सञ्जालको सम्भाव्यता अध्ययन चिनियाँ लगानीमै'

चिनियाँ राष्ट्रपति सी जिन्पिङको भ्रमणमा भएको सहमति बमोजिम चीन र नेपाल जोड्ने रेलवे सञ्जालको सम्भाव्यता अध्ययन चिनियाँ लगानीमा अघि बढाइने परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले बताएका छन्।

सम्बन्धित सामग्री

रक्सौल–काठमाडौँ रेलमार्गको डिपिआर तयार पारिँदै

वीरगञ्ज – भारतको रक्सौलदेखि काठमाडौँसम्म रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण सुरु भएको छ। कूल एक सय ३६ किलोमिटर लम्बाइको रेलमार्गको सम्भाव्यता अध्ययन भइ डिपिआर निर्माण सुरु भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ। ‘भारतीय रेल्वे कम्पनी कर्पोरेसन (कोङ्कण)को प्राविधिक टोलीले रेलमार्गको डिपिआर तयार पारिरहेको छ,’ नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक नीरञ्जनकुमार झाले भने, ‘एक […]

हरेक भ्रमणमा सम्भाव्यता अध्ययन सम्झौता

पूर्वाधारविद् सूर्यराज आचार्य चीनसँग नेपालको सबै स्वार्थ नमिले पनि अन्तरदेशीय रेल्वे परियोजना नेपालका लागि ‘गेम चेन्जर’ परियोजना भएकाले यसलाई यथाशक्य अघि बढाउनुपर्ने बताउँछन्।...

नेपाल–चीन अन्तरदेशीय रेल्वे परियाजना : हरेक भ्रमणमा सम्भाव्यता अध्ययन सम्झौता

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ असारमा चीन भ्रमण गर्दा दुई देशबीच रेल्वे कनेक्टिभिटी सहयोगसम्बन्धी समझदारी भयो । उक्त समझदारीअन्तर्गत रेल्वे परियोजना कार्यान्वयनका लागि चिनियाँ अनुदानमा पूर्वसम्भाव्यता अध्ययन शीघ्र अघि बढाउने सहमति भएको थियो । चिनियाँ राष्ट्रपति सी जिन पिङले २०७६ असोजमा नेपाल भ्रमण गर्दा नेपाल चीन अन्तरदेशीय रेलमार्ग निर्माण सम्भाव्यता अध्ययनसम्बन्धी सम्झौता […]

पूर्वाधार परियोजनामा कम प्राथमिकता

नेपाल र चीनबीच दुई देशबीच सीमापार रेल्वे परियोजनाको सम्भाव्यता अध्ययन र सुरुङ निर्माणसहित २० बुँदे समझदारी भएको छ । सरकारले एक दर्जनभन्दा बढी पूर्वाधार परियोजनाको लागि प्रस्ताव गरे पनि द्विपपक्षीय वार्तापछि यी दुई परियोजनासहित अन्य आर्थिक, दुईदेशीय संयन्त्र निर्माण, अपराध सीमा, विपद जोखिम न्यूनीकरण लगायतमा समझदारी भएको हो ।

रक्सौल-काठमाडौँ रेलमार्गको डिपिआर तयार पारिँदै

भारतको रक्सौलदेखि काठमाडौंसम्म रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण सुरु भएको छ । कूल एक सय ३६ किलोमिटर लम्बाइको रेलमार्गको सम्भाव्यता अध्ययन भई डिपिआर निर्माण सुरु भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।

सर्वत्र सम्भाव्यता अध्ययन - Naya Patrika

थरीथरीका पूर्वाधार निर्माणमा थरीथरी अध्ययन, तर नगण्य मात्र कार्यान्वयन अध्ययन भइसकेका मुख्य ६ आयोजना काठमाडौं–पोखरा रेलमार्ग रेल्वे विभागमार्फत काठमाडौं–पोखरा रेलमार्गको सम्भाव्यता अध्ययन भइसकेको छ । यस आयोजनाको लम्बाइ १८७.०८३ किलोमिटर, पुल...पूरा पढ्नुहोस् »

मोनोरेलको सम्भाव्यता अध्ययन गर्न समझदारी

उपत्यकामा मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययन गरिने भएको छ। उपत्यकाको चक्रपथमा मोनोरेलको सम्भावना अध्ययनका लागि चिनियाँ कम्पनी चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरसन (सिआरसिसी) र काठमाडौं महानगरपालिकाबीच समझदारी भएको छ। समझदारीपत्रमा शुक्रबार महानगरका प्रमुख विद्यासुन्दर शाक्य र कम्पनीका महाप्रबन्धक लि होङ्कीले हस्ताक्षर गरे।

केरुङ-काठमाडौं रेलमार्ग अध्ययनमा चिनियाँ टोलीले यसरी गर्दैछ काम

८ जेठ, काठमाडौं । चीनको केरुङदेखि काठमाडौंसम्म बन्ने रेलमार्गको प्रारम्भिक सम्भाब्यता अध्ययन सुरु भएको छ । यसका लागि चिनियाँ प्राविधिक टोलीले सोमबारबाट काम थालेको छ । प्रारम्भिक सम्भाव्यता अध्ययन रिपोर्ट भदौ १५ भित्र ल्याउने लक्ष्य छ । सम्भाव्यता अध्ययनका लागि चिनियाँ कम्पनी चाइना रेल्वे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्यूटबाट चिनियाँ प्राविधिकको टोलीले …

रेलमार्ग अध्ययन गर्न चिनियाँ टोली पोखरा हुँदै पुग्यो लुम्बिनी

केरुङदेखि काठमाडौं र पोखराबाट लुम्बिनीसम्म रेलमार्गको अध्ययन गर्न आएको चिनियाँ टोली लुम्बिनी पुगेको छ। परराष्ट्र मन्त्रालयको अनुरोधमा टोली नेपालमा रेलमार्गको सम्भाव्यता अध्ययन गर्न आएको हो। चाइना रेल्वे एडमिनिस्ट्रेसनका उपप्रमुख चेङ चियन नेतृत्वको ३३ सदस्यीय टोलीले तीन दिन स्थलगत अध्ययन गरेको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका अधिकारी, ठेकेदार र परामर्शदातासहितको टोली मंगलबार केरुङ जाने योजना थियो। समय…