चिसो मौसममा जाडो हुन्छ त्यसैले हामी दिउँसो त न्यानो कपडा लगाउँछौं नै राती पनि न्यानो कपडा लगाएर सुत्ने गर्छौं तर राती न्यानो कपडा लगाएर सुत्न हुँदैन भन्ने कुरा तपाईंलाई थाहा छ ? भारतको आगराकी एएसएन मेडिकल कलेजमा कन्सल्टेन्ट डर्मटोलोजिस्ट डा. इशियाका अनुसार जसले राती लगातार न्यानो कपडा लगाएर सुत्छन् उनीहरुलाई स्क्याबजि ...