काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ३७औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा कम्पनीले लाजिम्पाट स्थित केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ । देशभरिका ५३ वटा बाल तथा वृद्धाश्रमहरुमा खाना खुवाउने कार्यक्रमको आयोजना समेत गरिएको कम्पनीले जनाएको छ । यसैगरी अपांगता संरक्षण नेपालको सहायतामा १२३ जना दृष्टिविहीन व्यक्तिहरुलाई सेतो छडी समेत वितरण […]