नेसनल लाइफ इन्स्योरेन्सले गर्‍यो उत्कृष्ट काम गर्ने ५ जना कर्मचारीलाई सम्मान

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा उत्कृष्ट कार्य गर्ने पाँच जना कर्मचारीहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ ।