नेसनल लाइफ इन्स्योरेन्सको घलेगाउँ भ्रमण कार्यक्रम सम्पन्न

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरूका लागि ३ रात ४ दिनको 'घलेगाउँ भ्रमण कार्यक्रम ' सम्पन्न गरेको छ ।