नेसनल लाइफको 'इम्प्लोई स्किल इनह्यान्समेन्ट वर्कसप' सम्पन्न, २ सयभन्दा बढीको सहभागिता

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले 'इम्प्लोई स्किल इनह्यान्समेन्ट वर्कसप' सफल रूपमा सम्पन्न गरेको छ ।