विराटनगर । खेलकुद विकास बोर्ड कोशीको सदस्य सचिब बन्न एमालेका नेता-कार्यकर्ताको दौडधुप सुरू भएको छ । कोशी प्रदेश सरकारले बिहीबार खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई बर्खास्त गरेको थियो । उच्च अदालतले तत्काल निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेशसहित भोलिलाई छलफलका लागि बोलाएको छ । न्यायाधीश कमलकृष्ण अधिकारीको इजलासले प्रदेश सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न […]