राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव पदका लागि १८ जनाको आवेदन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव पदका लागि १८ जनाको आवेदन परेको छ । युवा तथा खेलकुद मन्त्रालयले सदस्य सचिव पदको लागि एक साताअघि दर्खास्त आह्वान गरेको थियो । दर्खास्त दिने अन्तिमदिन शुक्रबारसम्म १८ जनाको आवेदन परेको हो । आवेदन दिनेमा कीर्तिमानी तेक्वान्दो खेलाडी दिपक विष्ट पनि छन् । खेलकुदलाई सही ढंगले अगाडी बढाउन […]

सम्बन्धित सामग्री

राष्ट्रिय खेलकुद परिषद्को बैठक सुरु

काठमाडौं, ९ बैशाख । करिब ३ वर्षपछि आज राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बैठक सुरु भएको छ । नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद लगायतको विषयमा छलफल गर्न बैठक बोलाएका हुन् । खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा सिंहदरवारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बैठक बैठक सुरु भएको हो । आजको बैठकमा १९औं एसियन गेम्सको सहभागितालाई […]

३ वर्षपछि आज राष्ट्रिय खेलकुद परिषद्को बैठक बस्दै

काठमाडौं, ९ बैशाख । करिब ३ वर्षपछि आज राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बैठक बस्दैछ । नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद लगायतको विषयमा छलफल गर्न बैठक बोलाएका हुन् । आजको बैठकमा १९औं एसियन गेम्सको सहभागितालाई मुख्य एजेण्डाको रुपमा समावेश गरिने जनाइएको छ । बैठकमा मन्त्रीपरिषद्को निर्णयबाट नियुक्त भएका बोर्ड सदस्यहरुको उपस्थिति हुने छ […]

सहसचिव पोखरेललाई आर्थिक तथा प्रशासनिक अधिकार प्रत्यायोजन

सर्वोच्च अदालतले सदस्य सचिवको मुद्दा टुङ्गाउन नसक्दा लामो समयदेखि नेतृत्व विहीन हुन पुगेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आर्थिक तथा प्रशासनिक अधिकार मन्त्रालयका सहसचिव तथा खेलकुद विकास महाशाखा प्रमुख डा. कमल प्रसाद पोखरेललाई प्रत्यायोजन गरिएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय खेलकुद परिषद्को अध्यक्षको हैसियतमा पोखरेललाई आर्थिक तथा प्रशासनिकसहित सदस्य सचिवका सम्पूर्ण अधिकारको जिम्मेवारी दिएका हुन् । राखेप सदस्य सचिव सम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दा किनार नलाग

सदस्य–सचिवलाई ओलम्पिक कमिटीको स्वागत

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले जारी भएको नयाँ ऐनमा बन्नु पर्ने नियमावली अन्तिम चरण पुगेको बताएका छन् ।मन्त्रिपरिषदको निर्णयपछि राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा नियुक्त भएका टंकलाल घिसिङलाई सोमबार नेपाल ओलम्पिक कमिटिले बधाई तथा स्वागत गरेको कार्यक्रममा सदस्य सचिव घिसिङले नयाँ बनेको ऐनमा बन्नु पर्ने नियमावली करिब करिब अन्तिम चरणमा पुगेको र […]