आइएमई गरी रकम पठाउदा १ लाखदेखि १ करोडासम्म पाइने

काठमाडौं । आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम रेमिटेन्स मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले ‘आइएमई गरौँ, करोडपति बनौं’ योजना सार्वजनिक गरेको छ । आइएमई गरी रकम पठाउने सेवाग्राहीहरु मध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने छन् । सँगसँगै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ पाउने छन् । यसै गरी दसैँ, […]

सम्बन्धित सामग्री

आइएमई पेबाट एसआईपी भुक्तानी गर्न सकिने

काठमाडौं– डिजिटल वालेट आइएमई पेमार्फत सेवाग्राहीले सजिलै आफ्नो व्यवस्थित लगानी योजनाको रकम भुक्तानी गर्न सक्ने भएका छन् । व्यवस्थित भुक्तानी सेवा प्रदान गर्न आइएमई पेले एनआईसी एशिया क्यापिटल तथा कुमारी क्यापिटलसँग सम्झौता गरेको हो । सम्झौताअन्तर्गत अब आइएमई पेका सेवाग्राहीले एनआईसी एशिया क्यापिटल को एनआसी एशिया डाइनामिक डेबिट फण्ड तथा कुमारी क्यापिटलको क्मारी सुनौलो लगानी […]

रेमिट्यान्स दावी गर्दा पाइने बोनसलाई आइएमई पेले निरन्तरता दिने

| आइएमई डिजिटल सोलुसन लिमिटेडले “आइएमई पे” मा अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रकम प्राप्त गर्दा ग्राहकलाई प्रदान गर्दै आएको ५० रुपैयाँ बोनसलाई निरन्तरता दिने भएको छ।          विश्वको जुनसुकै कुनाबाट आउने रेमिट्यान्स ‘आइएमई पे’ मा कन्ट्रोल नम्बर राखी दावी गर्दा  हाल५० रुपैयाँ रकम बोनसको रुपमा प्रदान गरिँदै आएको कम्पनीले जनाएको छ ।  ‘आइएमई पे’...

‘आइएमई पे’बाट शेयर बिक्री रकम भुक्तानी गर्न सकिने

काठमाडौं । आइएमई पेबाट शेयर बिक्री रकम भुक्तानी गर्न सकिने भएको छ । शेयर लगानीकर्ताले आफ्नो टिएमएस मार्फत आइएमई पे छनौट गरी आफूले ब्रोकरलाई शेयर खरिद गरे बापतगर्नुपर्ने भुक्तानी साथै शेयर खरिद गर्न चाहिने कोलेटरल लोड गर्न सक्ने जनाइएको हो । हाल यो सुविधा ३५ वटा भन्दा बढी ब्रोकरहरुमा उपलब्ध रहेको र आगामी दिनमा बाँकी […]

आइएमई लाइफद्वारा २५ लाख घातक रोग बीमाङ्क रकम भुक्तानी

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ लाख बराबरको घातक रोग बीमाङ्क रकम भुक्तानी गरेको छ । कम्पनीले प्रदेश ३ हेटौडा शाखा कार्यालयबाट आइएमई धन सरिता(वार्षिक अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना र सो योजना अन्तर्गत घातक रोगको रक्षा वरण समेत हुने गरी बीमाङ्क रकम २५ लाख बराबरको बीमा गरेका हिमाल पौडेललाई कम्पनीले उक्त […]

आइएमई लाइफबाट बिमांक भुक्तानी

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ हेटौंडा शाखा कार्यालयबाट बिमा गरेका हिमाल पौडेललाई कम्पनीले बिमांक रकम भुक्तानी गरेको छ।...

आइएमई लाइफद्वारा २५ लाख घातक रोग बीमाङ्क रकम भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ लाख बराबरको घातक रोग बीमाङ्क रकम भुक्तानी गरेको छ ।  कम्पनीले प्रदेश ३ हेटौडा शाखा कार्यालयबाट आइएमई धन सरिता (वार्षिक अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना र सो योजना अन्तर्गत घातक रोगको रक्षा वरण समेत हुने गरी बीमाङ्क रकम  २५ लाख बराबरको बीमा गरेका हिमाल पौडेललाई कम्पनीले उक्त रकम भुक्तानी गरेको हो ।बीमा गरेको करिब १४ महिनाको अवधिमा नै क्यान्सर प्रमाणित भएका बीमितलाई कम्पनीले उक्त दाबी भुक्तानी गरेको हो । कम्पनीले पछिल्लो समय व

आइएमई र अल अहलिया एक्स्चेन्जबीच रेमिट्यान्स सेवा विस्तार गर्ने सम्झौता

रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको संयुक्त अरव एमिरेट्स (यूएई) स्थित कम्पनी अल अहलिया एक्स्चेन्ज र आइएमई पेबीच पीटुपी मनी ट्रान्सफरको लागि समझदारी गरेको छ । समझदारीपछि आइएमई मार्फत रेमिट्यान्स गर्ने नेपाली नागरिकले सिधै प्रापकको आइएमई पे वालेटमा रकम प्राप्त गर्न सकिनेछ । यो सम्झौतापछि अल अहलिया एक्स्चेन्ज युएईबाट नेपालको आइएमई पे मा सिधै पैसा पठाउने पहिलो एक्सचेन्ज हुनेछ ।  सेवा शुभारम्भका अवसरमा आइएमई डिजिटलले अल अहलिया एक्स्चेन्ज यूएई मार्फत पठाएको रकम प्रापकले सिधै आइएमई पे वालेटमा प्राप्त गर्दा प्रतिक...

ट्राफिक जरिबाना ग्लोबल आइएमई बैंकबाट भुक्तानी गर्न सकिने

ग्लोबल आइएमई बैंकले चितवन जिल्लाको ट्राफिक जरिबानाबापत बुझाउनुपर्ने रकम बैंकिङ प्रणालीबाट भुक्तानी गर्ने सेवा सुरु गरेको छ ।ग्लोबल आइएमई बैंक र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनबीच भएको आपसी समझदारीअनुरुप चितवन जिल्लाभर सवारी नियम उल्लघंन हुँदा बुझाउनुपर्ने जरिबाना रकम बैंकका जुनसुकै शाखा कार्यालयबाट बुझाउन सकिनेछ ।चितवनमा आयोजित एक विशेष कार्यक्रमबीच प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामाले उक्त […]