काठमाडौं । ग्लोबल आइएमई बैंकले लिमिटेडले जारी गरेको ५ वर्षे अवधिको वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर भएको ग्लोबल आइएमई बैंक लिमिटेड २०८० /८१ नामक ऋणपत्रको सावाँ तथा ब्याज भुक्तानी गर्ने भएको छ । बैंकले जारी गरेको १५ लाख कित्ता डिबेञ्चरको समयावधि यही चैत २७ गते समाप्त हुने भएकाले डिबेञ्चरको साँवा र तिर्न बाँकी ब्याज रकम एकमुष्ठ २०८१ साल बैशाख २ गते देखि भुक्तानी गर्ने जानकारी दिएको हो ।
डिबेञ्चरधनीहरुको साँवा तथा ब्याज भुक्तानी गर्दा निजहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा आइपिएस मार्फत जम्मा गरिने भएकाले बैंक खाता र प्यान नम्बर यथाशिघ्र अद्यावधिक गर्न बैंकले अनरोध गरेको छ ।
साथै डिबेञ्चरधनीहरुको बैंक खाता अद्यावधिक नगरेको कारण हालसम्म पनि ब्याज रकम भुक्तानी हुन नसकेको डिबेञ्चरधनीहरुको नामावली ग्लोबल आइएमई क्यापिटलको वेवसाइटमा राखिएको छ सो हेर्न पनि बैंकले जनाएको छ । शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
काठमाडौं– डिजिटल वालेट आइएमई पेमार्फत सेवाग्राहीले सजिलै आफ्नो व्यवस्थित लगानी योजनाको रकम भुक्तानी गर्न सक्ने भएका छन् । व्यवस्थित भुक्तानी सेवा प्रदान गर्न आइएमई पेले एनआईसी एशिया क्यापिटल तथा कुमारी क्यापिटलसँग सम्झौता गरेको हो । सम्झौताअन्तर्गत अब आइएमई पेका सेवाग्राहीले एनआईसी एशिया क्यापिटल को एनआसी एशिया डाइनामिक डेबिट फण्ड तथा कुमारी क्यापिटलको क्मारी सुनौलो लगानी […]
बुद्ध एयरको वेबसाइट तथा एपमार्फत टिकट खरिद गर्दा आइएमई पेबाट भुक्तानी गर्न मिल्ने भएको छ । आइएमई पे र बुद्ध एयरका प्रतिनिधिबीच सम्झौता भइ सो सेवा सुरु गरिएको हो । सम्झौता अनुसार अब यात्रुहरूले यसरी टिकट खरिद गर्ने क्रममा आइएमई पे छनौट गरी सजिलै पैसा तिर्न सक्ने छन् । साथै प्रत्येक भुक्तानीमा चन्द्रागिरि केवलकारको निःशुल्क […]
आइएमई डिजिटल सोलुसन लिमिटेडको आईएमई पे र सिनामंगलस्थित क्रिस्टल डाइग्नोस्टिकबीच भुक्तानी छुट साझेदारी सम्झौता भएको छ । सम्झौता अनुसार, क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पेमार्फत भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट प्राप्त गर्न सकिने छ । सो सम्झौता अन्तर्गत ग्राहकलाई आफ्नो स्वास्थ्य सम्बन्धी क्रिस्टल डाइग्नोस्टिकको कुनै पनि सेवा प्रयोग गरी आइएमई पेमार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट […]
काठमाडौं । आइएमई पेबाट शेयर बिक्री रकम भुक्तानी गर्न सकिने भएको छ । शेयर लगानीकर्ताले आफ्नो टिएमएस मार्फत आइएमई पे छनौट गरी आफूले ब्रोकरलाई शेयर खरिद गरे बापतगर्नुपर्ने भुक्तानी साथै शेयर खरिद गर्न चाहिने कोलेटरल लोड गर्न सक्ने जनाइएको हो । हाल यो सुविधा ३५ वटा भन्दा बढी ब्रोकरहरुमा उपलब्ध रहेको र आगामी दिनमा बाँकी […]
चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पे बाट सजिलै भुक्तानी गर्न सकिने भएको छ । गत आइतबार नगरपालिकाले भुक्तानी सेवा प्रदायकहरुलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी) सेवा शुभारम्भ भएको हो ।
यससँगै नगरपालिकाका सेवाग्राहीहरुले आइएमई पे एप डाउनलोड गरी आइएमई पे एप मार्फत अथवा नगरपालिकाको वेब पोर्टलमा गएर आइएमई पे मार्फत घर बहाल कर, सम्पति कर र व्यवसायिक कर तिर्न भुक्तान गर्न...
चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट सजिलै भुक्तानी गर्न सकिने भएको छ ।नगरपालिकाले भुक्तानी सेवा प्रदायकलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी सेवा एक कार्यक्रमको आयोजना गरेर शुभारम्भ गरेको हो ।योसँगै नगरपालिकाका सेवाग्राहीहरुले आइएमई पे एप डाउनलोड गरी आइएमई पे एपमार्फत अथवा नगरपालिकाको वेब पोर्टलमा गएर आइएमई पेमार्फत घर बहाल कर, सम्पति कर र व्यवसायिक कर […]
चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट भुक्तानी गर्न सकिने भएको छ । आइतबार नगरपालिकाले भुक्तानी सेवा प्रदायकहरुलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी सेवा शुभारम्भ गरेसँगै आइएमई पे एप मार्फत अथवा नगरपालिकाको वेब पोर्टलमा गएर घर बहाल कर, सम्पति कर र व्यवसायिक कर तिर्न भुक्तान गर्न सकिने भएको हो । विद्युतीय कर भुक्तानी सेवा सुरुवात कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले बिज्ञान प्रविधिको युगमा नगरपालिकाले शुरु गरेको विद्युतीय कर भुक्तानी सेवाले आम सेवाग्राही लाभान्वित हुने वि
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ लाख बराबरको घातक रोग बीमाङ्क रकम भुक्तानी गरेको छ । कम्पनीले प्रदेश ३ हेटौडा शाखा कार्यालयबाट आइएमई धन सरिता (वार्षिक अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना र सो योजना अन्तर्गत घातक रोगको रक्षा वरण समेत हुने गरी बीमाङ्क रकम २५ लाख बराबरको बीमा गरेका हिमाल पौडेललाई कम्पनीले उक्त रकम भुक्तानी गरेको हो ।बीमा गरेको करिब १४ महिनाको अवधिमा नै क्यान्सर प्रमाणित भएका बीमितलाई कम्पनीले उक्त दाबी भुक्तानी गरेको हो । कम्पनीले पछिल्लो समय व
डिजिटल वालेट आइएमई पे र ई–कमर्स प्लेटफर्म दराजबीच डिजिटल भुक्तानी सम्झौता भएको छ । सेवाग्राहीले दराजबाट समान खरिद गर्दा आइएमई पेबाट भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाउने सम्झौता भएको हो ।
सम्झौतामा आइएमई पेका...