रेमिट्यान्स दावी गर्दा पाइने बोनसलाई आइएमई पेले निरन्तरता दिने

| आइएमई डिजिटल सोलुसन लिमिटेडले “आइएमई पे” मा अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आएको रकम प्राप्त गर्दा ग्राहकलाई प्रदान गर्दै आएको ५० रुपैयाँ बोनसलाई निरन्तरता दिने भएको छ।          विश्वको जुनसुकै कुनाबाट आउने रेमिट्यान्स ‘आइएमई पे’ मा कन्ट्रोल नम्बर राखी दावी गर्दा  हाल५० रुपैयाँ रकम बोनसको रुपमा प्रदान गरिँदै आएको कम्पनीले जनाएको छ ।  ‘आइएमई पे’...

सम्बन्धित सामग्री

आइएमई पेमार्फत रेमिट्यान्समा ५०० सम्म बोनस पाइने

काठमाडौं । नेपालको डिजिटल वालेट ‘आइएमई पे’ मारफत रेमिट्यान्स प्राप्त गर्दा ५ सय रुपैयाँसम्म बाेनस पाइने भएको छ । आइएमई पेले मनिग्राम मार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । अफरअन्तर्गत विदेशमा रहेका सेवाग्राहीहरूले मनिग्राममार्फत पठाएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पाँच सय रुपैयाँ […]

आइएमई पेको ‘आइएमई पे डिजिटल दशैं तिहार’

काठमाडौं। आइएमई पेले दशैं, तिहार तथा छठ लक्षित ‘आइएमई पे डिजिटल दशैं तिहार’ अभियान सार्वजनिक गरेको छ । आइतवारदेखि शुरू भएको यो अफर मङ्सिर ३ गतेसम्म चल्ने बताइएको छ । ५० दिनको उक्त अभियानअन्तर्गत हरेक दिन ५० जना सेवाग्राहीले विभिन्न कारोबारका लागि क्यासब्याकको प्रोमो कोड प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ । त्यस्तै हरेक हप्ता एकजना सेवाग्राहीले ‘अल्टिमा लाइफ स्टाइल’को गिफ्ट ह्याम्पर पनि प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ । अफरअन्तर्गत ८ जना विजेताले रू. ५० हजार बराबरको शपिङ गिफ्ट ह्याम्पर प्राप्त गर्न सक्ने बताइएको छ । पेमार्फत रेमिट्यान्स प्राप्त गर्दा हरेक महीना एकजनाले रू. १ लाख प्राप्त गर्ने र बम्परमा रू. १ करोड प्राप्त गर्ने डबल मौका रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले जानकारी दिए ।

आइएमई पेमा रेमिट्यान्स प्राप्त गर्दा ल्यापटप जित्ने अवसर

आइएमई पे रेमिट्यान्समा उपहारको बहार नामक नयाँ अफर सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय रेमिट्यान्स प्राप्त गर्ने ग्राहकलाई लक्षित गर्दै आइएमई पेले यो अभियान सुरु गरेको हो । सो अफर यही साउन १ गते देखि साउनको अन्त्य सम्म चल्ने छ । यो अफर अन्तर्गत विदेशबाट पठाइएको रेमिट्यान्सको रकम आइएमई पे वालेटमा दाबी गरी प्राप्त गर्ने ग्राहक मध्ये प्रत्येक हप्ता एक भाग्यशाली...

आइएमई मार्फत आएको रेमिट्यान्स आइएमई पेमा प्राप्त गर्दा १०० बोनस

काठमाडौँ। ‘आइएमई पे’ मा आइएमईको केही अन्तरराष्ट्रिय साझेदार मित्रहरु मार्फत रेमिट्यान्स प्राप्त गर्दा अब ग्राहक वर्गले रु १०० बोनस पाउने छन्। आइएमई पेले आइएमई रेमिट सँगको सम्झौता अन्तर्गत ग्राहक वर्गलाई सजिलै आफ्नो वालेटमा रेमिट्यान्स प्राप्त गर्न मिल्ने सुविधा प्रदान गर्दै आईरहेको छ।

आइएमई पेमा रेमिट प्राप्त गर्दा स्मार्ट फोन जित्न सकिने

आइएमई पेले ‘घण्टी बज्यो’ नामक नयाँ अफर सार्वजनिक गरेको छ ।अफरअनुसार विदेशबाट पठाएको रेमिट्यान्स सिधै आइएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने २ जना भाग्यशाली विजेताले रेडमि टेन ए स्मार्टफोन जित्ने मौका पाउनेछन् । यो अफर २७ साउनदेखि १० भदौसम्म जम्मा दुई हप्ताका लागि कायम रहेको कम्पनीले जनाएको छ ।यो अफरमा हरेक हप्ता १–१ भाग्यशाली […]