किशोरीमाथि अस्वभाविक टिप्पणी गरेपछि चर्चित ब्लगरलाई टिकटकले गर्‍यो ब्यान

संचालन निर्देशिका उलङ्घन गरेका कारण भिडियो सेयरिङ एप टिकटकले सेलिब्रेटी ब्लगर पेरेज हिलटनलाई ब्यान गरेको छ। सुरुवाती चरणमा गसिप ब्लगर रहेका हिलटन पछिल्लो समय सञ्चार क्षेत्रमा प्रभावशाली व्यक्तित्व ठहरिएका छन्। उनका १६ लाख फलोअर्स छन् र एक सातामा करिव एक करोड भ्यूज हुन्थे। उनले एक किशोरीको भिडियोमा कमेन्ट लेखेका थिए

सम्बन्धित सामग्री

कश्मीरका चर्चित मानवअधिकारकर्मी पक्राउ

कश्मीरमा एक चर्चित मानवअधिकारवादी कार्यकर्ता पक्राउ परेका छन् । आतंकवादलाई पश्रय दिएको र राज्यविरुद्ध षडयन्त्र गरेको आरोपमा सरकारले कश्मीरका मानवअधिकारवादी कार्यकर्ता खुराम पर्भेजलाई पक्राउ गरेको हो ।पर्भेजको घरमा छापा मारेपछि राष्ट्रिय अनुसन्धान निकाय (एनआइए) का सुरक्षा अधिकारीले उनलाई भारत प्रशासित कश्मीरबाट पक्राउ गरेको हुन । पर्भेजले यसबारे कुनै टिप्पणी गरेका छैनन् । उनको पक्राउको चौतर्फी  विरोध भएको छ । उनको सकुशल रिहा गर्न विभिन्न अधिकारवादी समूहले आह्वान गरेका छन् । पर्भेज

ओलीलाई बाबुरामको कटाक्ष : नेताजीलाई आसेपासेले सडकमा नांगै हिँडाएको त होइन !

जसपाको संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले सर्वोच्च अदालतको फैसलाले दुर्घटनाको डिलमा पुगेको संविधानलाई जोगाएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभामा बोल्दै भट्टराईले ओलीले संविधानको हत्या गर्न खोजेको आरोप लगाए । उनले भष्मासुर जसरी आफैं ओलीको पतन भएको भन्दै धेरै घोचपेच गर्न नचाहेको बताए । चर्चित लेखक हान्स क्रिष्ट्रियन एन्डरसनको चर्चित कथा ‘द इम्पेरियर्स न्यु क्लोथ्स्’ को प्रसङ्ग निकाल्दै भट्टराईले प्रतिनिधिसभा बैठकमा भने, ‘एन्डरसनको कथा पढ्थ्यों, त्यहाँ आसेपासेहरुले ब