काठमाडौं, ५ मंसिर । चर्चित नेतृ सरिता गिरीले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पीडा के हुन्छ ? भन्ने कुरा थाहा पाउनु भैराखेको होला ? भन्दै प्रश्न गरेकी छिन् । उनले यादवले आफूलाई पार्टीबाट झुटो आरोप लगाएर निकालेको घट्नाको पनि स्मरण गराएकी छिन् । उनले यादवले आफूलाई सडकमा पुर्याएको उल्लेख गर्दै सडकमा पुगेपनि आफू जनताकै […]