कश्मीरमा एक चर्चित मानवअधिकारवादी कार्यकर्ता पक्राउ परेका छन् । आतंकवादलाई पश्रय दिएको र राज्यविरुद्ध षडयन्त्र गरेको आरोपमा सरकारले कश्मीरका मानवअधिकारवादी कार्यकर्ता खुराम पर्भेजलाई पक्राउ गरेको हो ।पर्भेजको घरमा छापा मारेपछि राष्ट्रिय अनुसन्धान निकाय (एनआइए) का सुरक्षा अधिकारीले उनलाई भारत प्रशासित कश्मीरबाट पक्राउ गरेको हुन । पर्भेजले यसबारे कुनै टिप्पणी गरेका छैनन् । उनको पक्राउको चौतर्फी विरोध भएको छ । उनको सकुशल रिहा गर्न विभिन्न अधिकारवादी समूहले आह्वान गरेका छन् । पर्भेज