ढुक्क भएर बस्नुस् गठबन्धनमा कुनै विवाद छैन, यो गठबन्धन टुट्दैन : प्रचण्ड

जनकपुरधाम : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही प्राविधिक समस्याका कारणले गर्दा सरकारले पूर्णता पाउन ढिलाइ भइरहरेको बताएका छन्। उनले चाँडै प्राविधिक समस्या टुंगाएर सरकारले असोज ४ गते भित्रै पूर्णता पाउने दावी समेत गरेका छन्। सरकारमा सहभागी दलहरुले मन्त्री बन्ने नेताहरुको निष्कर्ष लगाउन नसकिरहेको बेला दाहालले असोज ४…

सम्बन्धित सामग्री

सीट बाँडफाँटमा बाहिर आएजस्तो विवाद छैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा बाहिर आएजस्तो सीट बाँडफाँटमा विवाद नभएको बताएका छन् । पार्टी सम्पर्क समन्वय प्रदेशको बैठकलाई केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै प्रचण्डले सीट बाँडफाँटमा धेरै ठुलो विवाद नभएकाले यहीँ गठबन्धनलाई बलियो गरेर जाने प्रष्ट पारेका छन् । तपाईहरुले बाहिर जे सुन्नुभएको छ । सीट बाँडफाँटमा समस्या भयो । यस्तो भयो उस्तो भयो । त्यस्तो कुनै ठुलो विवाद छैन । यो गठबन्धन चुनावसम्म जान्छ’ बैठकका सहभागी एक नेत

अदालतको विवाद समाधानबारे प्रधानमन्त्री देउवा, प्रचण्ड र माधव नेपालबीच छलफल

काठमाडौं, १२ मंसिर । सर्वोच्च अदालतभित्र देखिएको विवाद समाधानको लागि प्रमुख सत्तारुढ तीन दलका नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीच आज बालुवाटारमा यो विषयमा छलफल भएको हो । मंसिर १० गते बारका पदाधिकारी र […]

सर्वोच्चको विवाद एक–दुई दिनभित्रै समाधान हुन्छ: प्रचण्ड

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक–दुई दिनभित्रै अदालतमा देखिएको विवाद समाधान हुने बताएका छन् । अदालतमा देखापरेका समस्या’bout गम्भीर ध्यानाकर्षण भएको भन्दै दाहालले यो समस्याको छिटोभन्दा छिटो समाधान होस् भन्ने अपेक्षा राखेका हुन् । आज महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी हुन आउने क्रममा बुधबार जनकपुर विमानस्थलमा पत्रकारसँग छोटो कुराकानी […] The post सर्वोच्चको विवाद एक–दुई दिनभित्रै समाधान हुन्छ: प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सर्वोच्चको विवाद एक–दुई दिनभित्रै समाधान हुन्छ: प्रचण्ड

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक–दुई दिनभित्रै अदालतमा देखिएको विवाद समाधान हुने बताएका छन् । अदालतमा देखापरेका समस्याबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै दाहालले यो समस्याको छिटोभन्दा छिटो समाधान होस् भन्ने अपेक्षा राखेका हुन् । आज महोत्तरीको रामगोपालपुर नगरपालिकामा आयोजित कार्यक्रममा सहभागी हुन आउने क्रममा बुधबार जनकपुर विमानस्थलमा पत्रकारसँग छोटो कुराकानी […]

निर्वाचन आयोगलाई प्रचण्ड–माधवको पत्र : अविलम्ब नेकपाको विवाद निरुपण गरी पाऊँ

२१ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले पार्टीको अधिकारिकता विवाद अविलम्ब निरुपण गरिदिन निर्वाचन आयोगलाई आग्रह गरेको छ । अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डको पाँच पृष्ठ लामो पत्र लिएर राजेन्द्र पाण्डेसहितका नेताहरु आयोग पुगेका थिए । ‘तत्काल विवाद निरुपणसम्बन्धी प्रक्रिया सुरु गर्न भनेका निवेदन दिएका छौं’ पाण्डेले भने । पुस ५ मा संसद […]

पार्टीकाे विवाद तत्काल निरूपण गर्न आयाेगलाई प्रचण्ड–माधव समूहकाे आग्रह

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगलाई पार्टीको विवाद तत्काल निरूपण गर्न आग्रह गरेको छ ।  अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पत्र लेखेर संविधान र कानुनअनुसार तत्काल विवादको निरूपण गर्न आग्रह गरेका हुन् । अध्यक्षद्वय प्रचण्ड र नेपालको पाँच पृष्ठ लामो पत्र लिएर राजेन्द्र पाण्डेसहितका नेताहरू निर्वाचन आयोग पुगेका थिए ।  जवाफमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आउँदाे आइतबार आयोगको बैठक बस्ने र प्रक्रिया सुरु गर्ने बताएको नेता पाण्डेले जान...

आयोगलाई प्रचण्ड–माधव समूहको प्रश्न : नेकपाको विवाद हल नगरी चुनाव हुन्छ ?

२ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले निर्वाचन आयोगलाई नेकपाको आधिकारिकता विवाद हल नगरी कसरी निर्वाचन हुन्छ भनेर प्रश्न गरेको छ । आयोगले आइतबार निर्वाचन आचार संहिताबारे छलफल गर्न दलहरुलाई बोलाएको थियो । छलफलमा सहभागी प्रचण्ड–माधव समूहका नेता लिलामणि पोखरेलले आयोगले दलको विवाद निरुपण गर्नुको विकल्प नभएको बताए । ५ पुसमा प्रतिनिधिसभा विघटन भएसँगै फुटेको […]

ओली र प्रचण्ड–माधवपक्षका बिचको विवाद : दोषी को ?

मोहनविक्रम सिंह ।। ओली तथा प्रचण्ड र माधवपक्षका बिचको विवादमा दोषी को हो ? दुबै पक्षले एकर्कालाई दोषी बताइरहेका छन् । जनताका बिचमा पनि ती दुबै पक्ष समान रूपले दोषी भएको कुरा बताउने विचार निकै पाइन्छ । तर चिजको सही र तथ्यगत विश्लेषण गरेर नै हामीले कुनै निष्कर्ष निकाल्ने प्रयत्न गर्नुपर्दछ । ती दुबै पक्षको लामो राजनीतिक इतिहास छ, जसमा राम्रा र नराम्रा दुबै प्रकारका नीति वा भूमिका सामेल छन् । गत कालमा उनीहरूले गरेका विभिन्न प्रकारका गल्तीको हामीले बारम्बार आलोचना वा सङ्घर्ष गर्ने गरेका छौँ । तर कुनै खास बेलामा को कति दोषी छ भन्ने कुरा छुट्याउँदा त्यही बेलाको ठोस घटनाक्रमलाई आधार बनाएर नै मत निश्चित गर्नुपर्दछ । मानिलिऊँ दुई जना व्यक्तिको बिचमा लेनदेन, जग्गाजमिन, कुटपिट वा अन्य कुनै विषयमा झगडा पर्दछ । त्यस सन्दर्भमा को कति दोषी छ भनेर छुट्याउँदा उनीहरूसित सम्बन्धित सबै पुराना कुराको होइन, त्यही बेलाको घटनाक्रमसित सम्बन्धित तथ्यको आधारमा नै कसको पक्षमा न्याय छ वा छैन ? त्यो कुरा छुट्याउनुपर्दछ । त्यही कुरा अहिले एकातिर ओली र अर्कातिर प्रचण्ड–माधव पक्षका बिचको विवादबारे पनि सत्य हो । अहिलेको विवाद मुख्य रूपले नेकपाभित्रको अन्तरकलह र संसदको विघटनसित नै सम्बन्धित छ । त्यसका आधारमा नै कसको पक्ष न्यायपूर्ण छ र छैन ? त्यो कुरा छुट्याउनुपर्दछ । सम्बन्धित तथ्यमाथि विचार गर्दा ओलीपक्ष नै दोषी भएको कुरामा कुनै शङ्का रहन्न । गतकालमा ती दुबै पक्षको बिचको विवाद जुनसुकै रूपमा चलेको भए पनि तात्कालिक रूपमा त्यो विवाद प्रचण्ड–माधव पक्षले ओलीलाई अध्यक्ष वा प्रधानमन्त्रीबाट हटाउन खोजेको कारणले नै उत्पन्न भएको हो । ओलीले त्यसैलाई आधार बनाएर उनलाई काम गर्न नदिएको बताएर संसदको विघटनको आफ्नो कार्यलाई सही सावित गर्ने प्रयत्न गरिरहेका छन् । तर उनको त्यस प्रकारको दावी तर्कसङ्गत छैन । किनभने कुनै पनि पार्टी, सङ्गठन वा सङ्घसंस्थामा त्यसका सदस्य वा केन्द्रीय सदस्यहरूलाई आफ्ना कुनै पनि नेता वा नेतृत्वका विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने वा पदबाट हटाउन प्रयत्न ...

कांग्रेस र नेकपा प्रचण्ड–नेपाल पक्षबीच विवाद हुँदा रुकुममा १७ राउण्ड हवाइ फायर

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका– ९ नयाँ बजारमा २ पक्षबीच विवाद हुँदा प्रहरीले १७ राउण्ड हवाइ फायर गरेको छ ।  रुकुम पश्चिम जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएपी) रुपक श्रेष्ठका अनुसार गाउँपालिकाका नेपाली कांग्रेस र प्रचण्ड–माधव नेपाल समूहको (नेकपा) बीच विवाद चर्किएपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रु ग्याससहित १७ राउण्ड हवाइ फायर गरिएको हो । पुरानो विवाद मिलाउनका लागि हिजो (सोमवार) प्रहरीले दुवै पक्षलाई बोलाएको थियो तर प्रयास असफल भएपछि पुनः आज विवाद मिलाउन बोलाइएको थियो । त...