साढे २ हजार तिर्दा वर्षभरि केटीएम मोटरसाइकल सर्भिसिङ गराउन पाइने

काठमाडौं । एकपटक २ हजार ५०० रुपैयाँ शुल्क तिर्दा वर्षभरि केटीएमका मोटरसाइकल सर्भिसिङ गराउने पाइने भएको छ । केटीएम मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एन्ड कम्पनीले केटीएमका ग्राहकलाई लक्षित गर्दै एनुअल मेन्टिनेन्स कन्ट्रयाक्ट (एएमसी) योजना ल्याएको हो । कम्पनीका अनुसार यस योजना अन्तर्गत ग्राहकले २ हजार ४९९ रुपैयाँ शुल्क बुझाएर १ वर्षसम्म आफ्नो […]