५ असार, काठमाडौं । यौनिक तथा लैंगिकअल्पसंख्यक समुदायका संविधान प्रदत्त हक संरक्षण गर्न ‘हर्माेनल क्लिनिक’ सेवा सञ्चालनमा ल्याइने भएको छ । यौनिक तथा लैंगिक अल्पसंख्यक भन्नाले समलिंगी महिला, समलिंगी पुरुष, द्विलिंगी, पारालिंगी, अन्तर्लिंगी र क्वेयर आदि पर्दछन् । यौन तथा प्रजनन स्वास्थ्य सेवाका क्षेत्रमा क्रियाशील संस्था नेपाल परिवार नियोजन संघले नेपालमा पहिलोपटक आगामी साउनदेखि निःशुल्करूपमा […]