भारत : कोरोना नियम उल्लंघन गरेको भन्दै प्रहरीले बर्सायो मुक्का र लात

भारतमा कोरोना महामारीले कहर मच्चाइरहेको बेलामा आम मानिसले अनेकथरी समस्या भोगिरहेका छन् ।  कोरोना नियमको पालन नगर्नेहरूलाई प्रहरीले कठोर दमन गरिरहेको छ । यसैक्रममा मध्य प्रदेशको शहडोलमा प्रहरीले एक गाउँलेलाई मुक्का र लात हानेको भिडियो सार्वजनिक भएको छ । गम्छाले उक्त व्यक्तिको घाँटी थिचेर घिसार्ने कोशिश गरिएको पनि देखिन्छ ।    पपौंध थाना क्षेत्रमा कोरोना नियम उल्लंघन गरेको भनिएका व्यक्तिलाई प्रहरीले कुटपिट गर्दा उसले मानिसहरूलाई गुहार गरेको भए पनि उनीहरू मूकदर्शक भएर मोबाइलमा भिडियो खिचिबस्छन् ।&nbs...

सम्बन्धित सामग्री

चेन्नईमा लकडाउन अटेर गर्दै हिँड्नेलाई पछ्याउँदै 'कोरोना अटो'

भारतको चेन्नईका बि गउथामले केही समय अघि 'कोरोना भाइरस हेल्मट' बनाएका थिए। भाइरस फैलिनबाट रोक्ने भन्दै भारत सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्दै धेरै मानिस घरबाट निस्किएपछि भाइरसप्रति सतर्क बनाउन र भाइरसको संक्रमण भएको खण्डमा उत्पन्न हुने डरको महसुस गराउन उनले हेल्मेट बनाएका थिए। उक्त हेल्मेटको प्रयोग गर्दै प्रहरीले अटेर

भारतमा लकडाउन उल्लंघन गर्नेलाई सतर्क बनाउन जसले बनाए ‘कोरोना भाइरस हेल्मेट’

भारत हाल लकडाउनमा छ। कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्ने भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन घोषणा गरेका थिए। लकडाउन

भारतमा लकडाउन उल्लंघन गर्नेलाई सतर्क बनाउन जसले बनाए ‘कोरोना भाइरस हेल्मेट’

भारत हाल लकडाउनमा छ। कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्ने भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन घोषणा गरेका थिए। लकडाउन सुरु भएसँगै त्यसलाई उल्लंघन गर्ने पनि धेरै बढे। त्यसैले भारतीय प्रहरीले अटेर गर्नेहरुलाई लाठीले हानेर होस्, उठबस गराएर होस् वा आरती गरेर, घरभित्रै बस्न सचेत गराए। तर पनि सडकमा मानिस

भारतीय मजदुर नेपालमा आएर लक डाउनमा पनि भकाभक घर बनाउँदै

विश्वमा कोरोना आतंकमा बेलामा पनि झापामा भारतीयहरु प्रवेश गरेर घर निर्माण गरिरहेका छन् । उनीहरुको घर भारतको बिहार राज्यको बहादुरगंज हाे । बिहार राज्य कोरोना भाइरसबाट बढी संक्रमित मानिन्छ ।  भारत तथा नेपालमा लक डाउनको बेला झापामा भने भारतीय मजदुरले लक डाउनको ठाडो उल्लंघन गर्दै धमाधम काम गरिरहेका हुन् । कनकाई नगरपालिका १, २ र ३ वार्डमा अहिले पनि भारतीय मजदुरले घर निर्माण गरिरहेका छन् । यी वडाका विभिन्न घरहरुमा नेपाली समेत नबुझ्ने १५/२० जनाको समुहमा रहेका भारतीय मजदुरले काम गरिरहेका छन ।  उनीहरुले भारतमा सरकारले लक डाउन गरेपछि नेपाल भारत सिमा डिघलबैँक नाका हुँदै नेपाल प्रवेश गरेको र शिवसताक्षी ब्लुचोकका एक ठेकेदारको सम्पर्कबाट सुरुङ्गामा काम गर्न थालेको बताएका छन् ।