एजेन्सी, १७ पौष । चीनमा फेरि कोरोना भाइरसको संक्रमण फैलिएको छ । नयाँ वर्षसँगै चीनमा एकै दिनमा ठूलो संख्यामा कोरोना संक्रमण फैलिएको रेकर्ड भएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले शनिबार १७५ जनामा संक्रमण देखिएको खुलाएको हो । यो ३१ डिसेम्बरको कोरोना संक्रमितको संख्या हो । गत एक हप्तामा ११५१ जना संक्रमित भएको तथ्यांक छ […]
काठमाडौं, २० मंसिर । सरकारले अब लकडाउन नगर्ने भएको छ । नयाँ प्रजातिको ओमिक्रन कोरोना भाइरस नेपालमा पनि देखिएपनि लकडाउन नगर्ने भएको हो । स्वास्थ्य मन्त्रालयले लकडाउने गर्ने कुनै योजना नभएको प्रष्ट पारेको छ । बरु जोखिमलाई दृष्टिगत गरी सावधानी अपनाउन आग्रह गरेको छ । कोरोना भाइरसको नयाँ प्रजातिको आमिक्रन नेपालमा पनि भेटिएपछि त्रास फैलिइरहँदा […]
२८ भदौ, काठमाडौं । न्युजिल्याण्डको राजधानी सहर अकल्याण्डमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रणको लागि लगाइएको लकडाउन एक साता लम्ब्याइएको छ । सोमबार न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनले कोरोना भाइरसको डेल्टा भेरियन्टसहितको संक्रमणको जोखिम कायम रहेकाले लकडाउन थप गर्ने निर्णय गर्नुपरेको बताएकी छिन् । प्रधानमन्त्री अर्डनका अनुसार २१ सेप्टेम्बरपछि भने यो लकडाउन केही खुकुलो बनाइने छ […]
१३ भदौ, काठमाडौं। अष्ट्रेलियाको मेलबर्नमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रणको लागि लगाइएको लकडाउन थप गरिएको छ । अष्ट्रेलियाको दोस्रो ठूलो सहरको रुपमा रहेको मेलबर्नमा अझै पनि कोरोनाको डेल्टा भेरियन्टको जोखिम कायमै रहेकाले लकडाउन लम्ब्याउने निर्णय गरिएको हो । पछिल्लो २४ घण्टामा भिक्टोरियामा कोरोनाका ९२ नयाँ संक्रमित थपिएसँगै मेलबर्नमा लगाइएको लकडाउन थप गरिएको हो । […]
१७ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को डेल्टा भेरियन्टसहितको संक्रमण बढेसँगै अष्ट्रेलियाको क्विन्सल्याण्डको राजधानी ब्रिसबेनमा पनि लकडाउन सुरु भएको छ । शनिबारदेखि ब्रिसबेनमा पनि लकडाउन सुरु भएको हो । कोरोना संक्रमण निरन्तर बढिरहेकाले अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा पनि अहिले लकडाउन जारी छ । अहिलेसम्म अष्ट्रेलियामा १५ प्रतिशतभन्दा कम मानिसहरुले मात्र पूरा डोज खोप […]
सिड्नी।अस्ट्रेलियाको सिड्नीमा थप एक महिनाको लागि लकडाउन थपिएको छ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएसँगै सिड्नीमा गत जुनदेखि लकडाउन गरिएको थियो । यस वर्ष मात्र सिड्नीमा २५ सयभन्दा धेरै मानिसमा कोरोनाको सङ्क्रमण देखिएको छ । बुधवार न्यु साउथ वेल्समा समग्रमा १७७ नयाँ सङ्क्रमित फेला परेका छन् । दैनिक नयाँ सङ्क्रमितको यो सङ्ख्या गत […]
२३ असार, काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा लगाइएको लकडाउन एक सताका लागि थप गरिएको छ । कोरोना भाइरस (कोभिड-१९) को जोखिम अझै कायम रहेको भन्दै सिड्नीको लकडाउन एक साताका लागि थप गरिएको हो । न्यु साउथ वेल्सको सरकारले न्यु साउथ वेल्सको सरकारले लकडाउनको कारण परिवार र व्यवसायले भोग्नुपरेको दबाब र दुःखबारे जानकार रहे पनि कोरोनाको डेल्टा […]
भारतको बिहारमा गतेसम्म जेठ १ गतेसम्म लकडाउन घोषणा गरिएको छ। कोरोना भाइरस संक्रमणको संख्यामा वृद्धि भएपछि मुख्यमन्त्री नितिश कुमारले लकडाउन घोषणा गरेका हुन्।
पटना उच्च अदालतले राज्य सरकारलाई लकडाउन गर्न 'अल्टिमेटम' दिएको थियो। राज्य सरकारले लकडाउन नगररे अदालतले हस्तक्षेप गर्छु भनेर आदेश दिएपछि नितिश सरकार लकडाउन गर्न बाध्य बनेको हो।
बिहानमा एकैदिन…
जर्मनीमा लकडाउन अवधि आगामी ७ मार्चसम्म लम्ब्याइएको छ । बुधबार यस विषयमा निर्णय भएको हो ।
कोरोना भाइरस महामारी नियन्त्रणका लागी जर्मनीमा अहिले पनि लकडाउन छ । जारी लकडाउनलार्ई नै आगामी मार्च...