चेन्नईमा लकडाउन अटेर गर्दै हिँड्नेलाई पछ्याउँदै 'कोरोना अटो'

भारतको चेन्नईका बि गउथामले केही समय अघि 'कोरोना भाइरस हेल्मट' बनाएका थिए। भाइरस फैलिनबाट रोक्ने भन्दै भारत सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्दै धेरै मानिस घरबाट निस्किएपछि भाइरसप्रति सतर्क बनाउन र भाइरसको संक्रमण भएको खण्डमा उत्पन्न हुने डरको महसुस गराउन उनले हेल्मेट बनाएका थिए। उक्त हेल्मेटको प्रयोग गर्दै प्रहरीले अटेर

सम्बन्धित सामग्री

बंगलादेशमा सर्वसाधारणले लकडाउन अवज्ञा गरेपछि सेना परिचालन

एजेन्सी । बंगलादेशमा कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनमा सर्वसाधारणले अटेर गरेपछी सेना परिचालन गरिएको छ । कोरोना संक्रमण बृद्धिदर उच्च हुँदै गएपछी बंगलादेशमा गत दुइदिन अघि एक साताका लागि लकडाउन घोषणा गरिएको हो । सर्वसाधारणले अटेर गरेपछी सेना परिचालन गर्ने क्रममा सेनाले लकडाउन उलंघन गर्ने २ सय भन्दा बढीलाइ पक्राउ गरि कारबाही प्रक्रिया […]

बङ्गलादेशमा कोरोना महामारी : नियम अटेर गर्नेलाई जेल सजाय हुन सक्ने

काठमाण्डाै - बङ्गलादेशमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढेपछि लकडाउनकाे घोषणा गरिएको छ । आजदेखि आउँदो २४ गतेसम्म त्यहाँ लकडाउन लागू भएको बीबीसीले जनाएको छ ।  नियम अटेर गर्नेलाई जेल सजाय हुन सक्ने त्यहाँका सरकारी अधिकारीले बताएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार बङ्गलादेशमा डेल्टा भेरियन्टका कारण केही समययता सङ्क्रमण तीव्र गतिमा बढिरहेको छ । यस्तो अवस्थामा लकडाउन पालना गरेर घरभित्रै नबसे अवस्था भयावह हुन सक्ने त्यहाँका स्वास्थ्य विज्ञले चेतावनी दिएका छन् । बङ्गलादेशमा अहिलेसम्म नौ  लाखभन्दा धेरैमा सङ्क्रमण ...

व्यवसायीले नै मागे लकडाउन

प्रशासनले लगाएको निषेधाज्ञा र लकडाउन अटेर भइरहेको समयमा जिल्लाका व्यवसायी र नागरिक अगुवाले भने लकडाउन माग्दै प्रशासन गुहारेका छन् । तीव्र रूपमा फैलिएकाले कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न कम्तीमा एक साता बन्दाबन्दी गर्नुपर्ने बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले बताए । संघको शनिबारको आकस्मिक बैठकले बन्दाबन्दीका लागि प्रशासनलाई आग्रह गरेको हो ।

व्यवसायीले नै मागे लकडाउन

प्रशासनले लगाएको निषेधाज्ञा र लकडाउन अटेर भइरहेको समयमा जिल्लाका व्यवसायी र नागरिक अगुवाले भने लकडाउन माग्दै प्रशासन गुहारेका छन् । तीव्र रूपमा फैलिएकाले कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न कम्तीमा एक साता बन्दाबन्दी गर्नुपर्ने बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले बताए । संघको शनिबारको आकस्मिक बैठकले बन्दाबन्दीका लागि प्रशासनलाई आग्रह गरेको हो ।

लकडाउन अटेर गरेर प्रदर्शनमा उत्रिए ६ महिना जेल सजाय

काठमाडौं : केही दिनयता काठमाडौंसहितका देशका विभिन्‍न स्थानमा लकडाउन उलंघन गर्दै प्रदर्शन हुन थालेपछि सरकारले कडा नीति अख्तियार गर्ने भएको छ। गृहमन्त्रालयले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै लकडाउनको अवस्थामा सडकमा निस्किएर गरिने प्रदर्शनले कोरोना फैलिने उच्च जोखिम रहेकाले त्यस्ता गतिविधि नगर्न भनेको हो।  गृहप्र...

लकडाउन उल्लंघन गर्नेलाई कोरोना जनचेतना कक्षा

लकडाउनको समयमा बाहिर निस्कनेलाई पक्राउ गरेर दिनभरि राखेर छाड्दा पनि अटेर गरेपछि इलाका प्रहरी कार्यालय धरानले

लकडाउन अटेर गर्ने ३० जना पक्राउ

बाग्लुङमा दुईजनामा कोरोना संक्रमण देखिएपछि सदरमुकामलगायतका आसपासका क्षेत्रमा लकडाउनलाई प्रभावकारी बनाउन

भारतमा लकडाउन उल्लंघन गर्नेलाई सतर्क बनाउन जसले बनाए ‘कोरोना भाइरस हेल्मेट’

भारत हाल लकडाउनमा छ। कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्ने भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन घोषणा गरेका थिए। लकडाउन सुरु भएसँगै त्यसलाई उल्लंघन गर्ने पनि धेरै बढे। त्यसैले भारतीय प्रहरीले अटेर गर्नेहरुलाई लाठीले हानेर होस्, उठबस गराएर होस् वा आरती गरेर, घरभित्रै बस्न सचेत गराए। तर पनि सडकमा मानिस

लकडाउनको दोस्रो दिन : ८६ जना पक्राउ

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा बुधबार लकडाउनको अटेर गर्ने ८६ जना पक्राउ परेका छन् । मंगलबार लकडाउनको अटेर गर्ने ६८ जना पक्राउ परेका थिए । सरकारले कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै लकडाउन गरे पनि केहीले अटेरी गरेका छन् । मंगलबार विहान ६ बजे देखि नेपालमा लक डाउन छ । स...

‘लकडाउन’ उल्लङ्घन गर्ने ६८ जना पक्राउ, १५ सय ७१ गाडी कारबाहीमा

काठमाण्डौ – कोरोना भाइरस (कोभिड -१९) को रोकथामका लागि सरकारले लागु गरेको ‘लकडाउन’ उल्लङ्घन गर्ने ६८ जना पक्राउ परेका छन् ।  सम्झाइ-बुझाइ गर्दा पनि अटेर गर्ने कैलालीबाट ३१ जना, कपिलवस्तुबाट १४ जना, रुपन्देहीबाट सात जना, झापाबाट चार जना, सुनसरीबाट चार जना, पर्साबाट तीन जना, सिरहाबाट दुई जना, कञ्...