सजिलै पैसा पाउन, सानिमा ‘भिसा डाइरेक्ट’ सेवा

काठमाडौं, २९ कात्तिक । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि सानिमा ‘भिसा डाइरेक्ट’ सेवा ल्याएको छ । यो सेवा मार्फत् ग्राहकहरुले विदेशबाट पठाएको पैसा तुरुन्तै प्राप्त गर्न सक्नेछन् । विश्वभरबाट सानिमाको भिसा कार्ड नम्बरमा विभिन्न डिजिटल माध्यमहरू जस्तै इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग र एटीएमबाट सजिलै रकमान्तर गर्न सकिने कम्पनीले जनाएको छ । यो सेवा नविन प्रविद्धि […]

सम्बन्धित सामग्री

‘म सेवा लिन होइन, सेवा गर्न आएको हुँ’

लण्डन । बेलायतका राजा चार्ल्स तृतीयले आफू सेवा लिन नभई देशको सेवा गर्न आएको बताएका छन् । आज बेलायतको ऐतिहासिक शाही गिर्जाघर वेस्टमिस्टर एबेमा राज्याभिषेक गर्न लागेका चार्ल्स तृतीयले यस्तो बताएका हुन् । उनले भने, ‘सेवा लिन होइन, सेवा गर्न आएको हुँ ।’ राज्याभिषेक समारोहमा सहभागी हुनका लागि विश्वभरबाट विशिष्ट अतिथिहरू वेस्टमिस्टर एबेमा भेला भएका […] The post ‘म सेवा लिन होइन, सेवा गर्न आएको हुँ’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कामना सेवा विकास बैंकको शाखारहित बैंकिङ सेवा

कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ थप नयाँ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा रुपन्देहीको तिलोत्तमा नगरपालिका –३ मा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । तिलोत्तमा नगरपालिका –३ स्थित न्यू पाल्पाली जनरल स्टोर्स (प्रो. मुना घिमिरे) […]

कामना सेवा विकास बैंकको शाखरहित सेवा विस्तार

कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानहरूमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखा रहित बैंकिङ सेवा सुरू गरेको छ ।बैंकले सेवा विस्तार गर्ने क्रममा कैलाली जिल्लाको जानकी गाउँपालिकापा– ५ को अमौरामा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । जानकी गाउँपालिका–५ अमौरास्थित राम चौधरी तयारी पोसाक उद्योग (प्रो. […]

कामना सेवा विकास बैंकको सेवा विस्तार

कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु-याउने उद्देश्यका साथ थप नयाँ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।बैंकले सेवा विस्तार गर्ने क्रममा मोरङको मिक्लाजुङ गाउँपालिका–३ धोबेनी बजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।मिक्लाजुङ–३ धोबेनी बजारस्थित सिमन इन्टरप्रइजेज (प्रो. गणेशप्रसाद भट्टराई) लाई शाखारहित बैंकिङ सञ्चालनका लागि […]

मानव सेवा आश्रममा गुर्जोको चिया सेवा

काठमाडौं, १५ जेठ । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले आज पनि गुर्जोको निःशुल्क सेवा गरेका छन् । उनले आज (आइतबार) मानव सेवा आश्रम, कौशलटार, रामकोट योग साधना केन्द्र, कौशलटार रेयुकाईमा पुगेर गुर्जोको चिया सेवा गरेका छन् । उपस्थितिहरुलाई गुर्जोको चिया प्याकेट र बेर्ना विरुवा पनि वितरण गरेका थिए ।

कामना सेवा विकास बैंकद्वारा शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा जेठ १० गते मंगलबारबाट नवलपरासीको कावसोती न.पा. वडा नं. ११ मा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।  कावासोती न.पा. वडा नं. ११, कुडौली स्थित गुरौ किराना पसल (प्रो. हेमराज गुरौ) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको

कामना सेवा विकास बैंकको शाखारहित सेवा विस्तार

कामना सेवा विकास बैंकले सप्तरी जिल्लामा शाखारहित सेवा सञ्चालनमा ल्याएको छ ।देशका विभिन्न स्थानमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु-याउने उद्देश्यले बैंकले सो शाखारहित सेवा सञ्चालनमा ल्याएको जनाएको छ । बैंकले सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ अमरलति चोकमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।डाक्नेश्वरी नगरपालिका–७ अमरलति चोकस्थित ओम शान्ति ट्रेडर्स सेन्टरलाई शाखारहित बैंकिङ सेवा सञ्चालनबम […]

‘सजिलो मर्मत सेवा’ बन्यो सजिलो सेवा

काठमाडौं । ‘सजिलो मर्मत सेवा’ले रि–ब्रान्डिङ गरेको छ । कम्पनीले नाम रि–ब्रान्डिङ गरेर ‘सजिलो सेवा’ नामबाट देशैभर सेवा दिने जनाएको छ । रि–ब्रान्डिङमात्र नभई कम्पनीले सजिलो सेवा मार्फत थप सेवाहरु जस्तै कीट नियन्त्रण, घरको तथा पानि ट्यांकीको सर(सफाई, घरमै सौन्दर्य सेवा एलुमिनियमको झ्याल ढोका तथा विभाजन लगायत अन्य आवश्यक सेवाहरु पनि प्रदान गर्ने छ । […]

मानव सेवा नै धर्म

हामीमा नभई नहुने अर्को महत्त्वपूर्ण कुरा हो, परोपकारको भावना। परोपकार नै ठूलो धर्म हो। गरिब, असहाय, दीनदुःखीको सेवा हामी सबैले गर्नुपर्छ। उनीहरूको सेवा गर्नु नै भगवान्को सेवा गर्नु हो। भन्ने गरिन्छ, मानव सेवा नै माधव सेवा हो। संसारमा भएका सबै धर्मले यही भ...

मालपोत कार्यालयको सेवा प्रवाह भू–सेवा केन्द्र मार्फत

मालपोत कार्यालयको सेवा प्रवाहका लागि आगामी आइतबारदेखि अनिवार्य भू–सेवा केन्द्रमार्फत सञ्चालन हुने भएको छ । जिल्ला मालपोत कार्यालयबाट प्रवाह हुँदै आएको सेवा प्रवाहलाई विकेन्द्रित गरी भू–सेवा केन्द्रमार्फत सहज बनाउन लागिएको हो ।मालपोत कार्यालयको सेवा प्रवाह स्थानीय तहबाट गर्ने भनिएपनि कार्यन्वयनमा चुनौति देखिएको छ । मालपोत कार्यालयका सेवा प्रवाहका लागि स्थानीय तहमा भू–सेवा केन्द्र सञ्चालनका लागि […]