काठमाडौँ – नेपालमा पहिलो पटक नेपाल मिडिया अवार्ड–२०७८ हुने भएको छ। ड्रिम हाई नेपालले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै पुस २३ गते मिडिया अवार्ड–२०७८ आयोजना गर्ने बताएको हो। मिडिया क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘मिडिया अवार्ड’ आयोजना गर्न लागेको ड्रिम हाई नेपालको भनाइ छ। ‘सेलिब्रेटिङ विथ चेन्ज मेकर्स’ थिममा आयोजना हुन लागेको अवार्ड […]