सशस्त्रका डीआईजी गौतम एआईजीमा बढुवा सिफारिस

काठमाडौँ – सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) चन्द्रप्रकाश गौतम अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले उनलाई रिक्त एआईजी पदमा सिफारिस गरेको हो । उनीविरुद्ध उजुरी दिनका लागि एक साताको समय छ। त्यसपछि सरकारले उनलाई एआईजीमा बढुवा तथा पदस्थापन गर्नेछ । गौतमले ३ वैशाख २०५२ मा […]

सम्बन्धित सामग्री

नेपाल प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा सिफारिस

काठमाडौं :  नेपाल प्रहरीका पाँच डीआईजी एआईजी बढुवाका लागि सिफारिस भएका छन्।गृहमन्त्रालयको बढुवा समितिको बैठकले कार्यसम्पादन मूल्यांकन र ज्येष्ठताका आधारमा पाँचजनाको नाम सिफारिस गरेको हो।बढुवा सिफारिस हुनेमा  अरुणकुमार बिसी, दिवेश लोहनी, उत्तमराज सुवेदी, मुकुन्दराज आचार्य र पूजा सिंह छन्।

डीआईजी लामा एआईजीमा बढुवा सिफारिस

काठमाडौँ– नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) वसन्तकुमार लामा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको शुक्रबार बसेको बैठकले रिक्त रहेको एआईजी पदमा लामालाई बढुवा सिफारिस गरेको हो । समितिको बैठकको निर्णयअनुसार प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको समितिका सदस्य–सचिव […]

डीआईजी लामा एआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्त कुमार लामा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको शुक्रबार बसेको बैठकले रिक्त रहेको एआईजी पदमा लामालाई बढुवा सिफारिस गरेको हो । समितिको बैठकको निर्णयअनुसार प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस […] The post डीआईजी लामा एआईजीमा बढुवा सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक.

डीआईजी वसन्त लामा एआईजीमा बढुवा सिफारिस

डीआईजी बसन्त लामा एआईजीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको शुक्रबार बसेको बैठकले रिक्त रहेको एआईजी पदमा लामालाई बढुवा सिफारिस गरेको हो ।  समितिको बैठकको निर्णयअनुसार प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार जानकारीका लागि गृहमन्त्रालयले सूचना समेत प्रकाशित गरिसकेको छ । लामा हाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् । उनी बढुवा भएमा पनि आगामी जेठ ८ देखि ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जानेछन् ।

सशस्त्रका डीआईजी अर्याल एआईजीमा बढुवा सिफारिस

काठमाडौँ– सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजु अर्याल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन् । आइतबार गृहमन्त्रालयमा बसेकोे बढुवा समितिको बैठकले अर्याललाई एआईजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बढुवाका लागि चार डीआईजीले योग्यताका प्रमाणपत्र पेश गरेका थिए । जसमध्ये वरियताको एक नम्बरमा रहेका अर्याललाई सिफारिस गरिएको […]

तीन डीआईजीको बढुवा सिफारिस सदर

१६ चैत, काठमाडौं । लोकसेवा आयोगले तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई एआईजीमा बढुवा गर्न गरेको सिफारिसलाई सदर गरेको छ । यससँगै सरकारलाई बढुवाका लागि बाटो खुलेको छ । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा डीआईजीहरु बसन्त पन्त, रवीन्द्र धानुक र धिरजप्रताप सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो । तर वरिष्ठता […]

नेपाल प्रहरीका तीन डीआईजी एआईजीमा बढुवा सिफारिस

काठमाडौँ– नेपाल प्रहरीका तीन डीआईजीलाई एआईजीमा बढुवाका लागि सफारिस गरिएको छ । गृहमन्त्रालयअन्तर्गतको बढुवा समितिले डीआईजी वसन्तकुमार पन्त, धिरतप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । मन्त्रिपरिषद्ले सिफारिस कार्यान्वयन गरेपछि एआईजीको संख्या आठ पुग्नेछ । यसअघि, मन्त्रिपरिषद्को फागुन १२ गते बसेको बैठकले नेपाल प्रहरीमा तीन जना एआईजी थप गर्ने निर्णय गरेको […]

नेपाल प्रहरीका ३ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । मंगलबार बसेको बढुवा समितिको बैठकले धिरज प्रताप सिंह, रवीन्द्र बहादुर धानुक र वसन्त पन्तलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको समितिले जनाएको छ । पन्त, सिंह र धानुकलाई क्रमशः एक, दुई र तीन नम्बरमा बढुवा सिफारिस गरिएको हो । फागुन ५ मा मन्त्रिपरिषद्ले नेपाल प्रहरीमा ३ वटा अतिरिक्त महानिरीक्षक (एआईजी) दरबन्दी थप्ने निर्णय गरेको थियो । गृह मन्त्रालयका सचिव टेक

डीआईजी थापालाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, असार २५। सरकारले प्रहरीका नायव महानिरीक्षक (डीआईजी) सहकुल थापालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद बैठकले डीआईजीपी थापालाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा जेठ १४ गते बसेको बढुवा सिफारिस समितिले थापालाई डीआईजीबाट एआइजीमा बढुवा गर्नका लागि सिफारिस गरेको थियो […]

नेपाल प्रहरीका डीआईजी सहकूल थापा एआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका डीआईजी सहकूल थापा एआईजीमा बढुवा सिफारिस भएका छन् । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई एआईजीमा सिफारिस गरेको हो । गृह मन्त्रालयको बढुवा समितिको निर्णय अनुसार मन्त्रिपरिषद्ले थापालाई सिफारिस गरेको बालुवाटार स्रोतले जनाएको छ । थापा प्रहरी मुख्यालयमा कार्यरत रहेका छन् । हालै मन्त्रिपरिषद् बैठकले प्रहरीमा एआईजी पद थपेको थियो । नेपाल प्रहरीमा अब प्रशासनिकतर्फ ४ वटा एआईजी हुने भएका छन् ।