१६ चैत, काठमाडौं । लोकसेवा आयोगले तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई एआईजीमा बढुवा गर्न गरेको सिफारिसलाई सदर गरेको छ । यससँगै सरकारलाई बढुवाका लागि बाटो खुलेको छ । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले १ चैतमा डीआईजीहरु बसन्त पन्त, रवीन्द्र धानुक र धिरजप्रताप सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो । तर वरिष्ठता […]