नेपाल प्रहरीका तीन डीआईजी एआईजीमा बढुवा सिफारिस

काठमाडौँ– नेपाल प्रहरीका तीन डीआईजीलाई एआईजीमा बढुवाका लागि सफारिस गरिएको छ । गृहमन्त्रालयअन्तर्गतको बढुवा समितिले डीआईजी वसन्तकुमार पन्त, धिरतप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो । मन्त्रिपरिषद्ले सिफारिस कार्यान्वयन गरेपछि एआईजीको संख्या आठ पुग्नेछ । यसअघि, मन्त्रिपरिषद्को फागुन १२ गते बसेको बैठकले नेपाल प्रहरीमा तीन जना एआईजी थप गर्ने निर्णय गरेको […]