एमाले र जसपा छाडेर एकीकृत समाजवादी र लोसपा रोज्न जनप्रतिनिधिलाई २२ गतेसम्मको म्याद, यस्तो छ सनाखतको ढाँचा

काठमाडौं : नेकपा एमाले र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरुलाई नवगठित नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी रोज्नका लागि भदौ २२ गते सम्मको समय सीमा तोकिएको छ। निर्वाचन आयोगको बैठकले नेकपा एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा लाग्न चाहने प्रदेश सभा…

सम्बन्धित सामग्री

बारामा एमाले ठूलो दल, कांग्रेस र माओवादी ‘निल’

बारा – चार निर्वाचन क्षेत्र रहेको बारामा प्रतिनिधिसभातर्फ दुई वटामा नेकपा एमाले, एकमा जसपा र एकमा नेकपा एकीकृत समाजवादी विजयी भएको छ । यसैगरी आठ प्रदेशसभा मध्ये चार वटामा एमाले र दुई वटामा जसपा जित निकाल्दा लोसपा र स्वतन्त्रले एक÷एक क्षेत्रमा विजय प्राप्त गरेका छन् । प्रतिनिधिसभातर्फ बारा क्षेत्र नं. १ र ३ मा एमाले, […]

शीर्ष नेताहरूको गृहवडा/नगरमा कस्तो छ चुनावी नतिजा ?

एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपा, राप्रपा, राष्ट्रिय जनमोर्चाका केही शीर्ष नेताहरू आफ्नै गृहवडा/नगरमा पार्टीका उम्मेदवार जिताउन असफल प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृहवडामै पार्टीका उम्मेदवार पराजित भएका छन् ।...

४९ पालिका जहाँ भयो सयभन्दा कम मतको हारजित

पेचिलो प्रतिस्पर्धाबीच कांग्रेस २४, एमाले १५, माओवादी ६ तथा एकीकृत समाजवादी, जसपा र लोसपा एक–एक पालिकामा थोरै मतले पराजित स्थानीय तह निर्वाचनको पाँचौँ दिन बुधबार साँझसम्म अन्तिम मतपरिणाम आएकामध्ये ४९ पालिका...

सिराहामा जसपा र एमाले दुई-दुई तथा एकीकृत समाजवादी एक पालिकामा विजयी

बुधबार मध्याह्नसम्म मतगणना सकिएका सिराहाका पाँचमध्ये जसपा र एमाले दुई–दुई तथा एकीकृत समाजवादी एक स्थानीय

नेकपा एकीकृत समाजवादी प्रदेश २ सरकारमा सहभागी हुने

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले प्रदेश २ सरकारमा सहभागी हुने निर्णय गरेको छ।माधवकुमार नेपाल नेतृत्वको समाजवादीको सोमबार धनुषाको लालगढमा बसेको प्रदेश कमिटी बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो। बैठकले समाजवादीको संसदीय दलको नेतामा शत्रुधन महतोलाई चयन गर्ने निर्णय गरेको प्रदेश सचिव लक्ष्मण पौडेलले जानकारी दिए।प्रदेश २ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या ७ पुगेको छ। यसअघि प्रदेशसभामा ५ दल थिए। अध्यादेश अनुसार एमाले विभाजन भएर नेकपा (एकीकृत) समाजवादी र जसपा नेपाल विभाजित भए

फेरि कसले फुटाउँदैछ जसपा ?

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाललाई राजनीतिक दलसम्बन्धी अध्यादेशको भयले सताइरहेको छ । वर्तमान सरकारले नेकपा एमाले र जसपा विभाजनका लागि सहज हुने गरी ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार दुवै दल विभाजन भइसकेका छन् । अध्यादेशअनुसार दल विभाजन गर्नका लागि पार्टीको केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशत सदस्यले सनाखत गराउनुपर्ने हुन्छ ।उक्त अध्यादेश अनुसार नेकपा एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी र जसपा नेपाल विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी गठन भइसके

एमाले र जसपा छाडेर नयाँ पार्टीमा जान चाहनेले भदौ २२ सम्म सनाखत गरिसक्नुपर्ने

नेकपा एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा लाग्न चाहने प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुले आगामी भदौ २२ गते बेलुका ५ बजेसम्म निर्वाचन कार्यालयबाट सनाखत गरिसक्नुपर्ने हद म्याद तोकिएको छ । त्यसै गरी जसपा परित्याग गरेर महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीमा जान चाहने प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिले पनि भदौ २२ गतेसम्म सनाखत गरिसक्नुपर्ने भएको छ ।निर्वाचन आयोगका पदाधिकारीहरूको आइतबार सम्पन्न बैठकले नयाँ दाल रोज्ने जनप्रतिनिधिहरूका ल