युएससीआईएसले आवेदन वा जवाफ प्राप्त गर्ने डेडलाइनबारे आजदेखि लागु हुनेगरी नयाँ अपडेट

युएससीआईएसले आफ्नो नीति नियमावलीमा अपडेटको घोषणा गर्दै कुनै अध्यागमन सुविधाको अनुरोधका लागि फाइल गर्ने वा प्रमाणको लागि अनुरोधको जवाफ दिने अन्तिम दिन शनिबार, आइतवार, वा संघीय बिदामा परेमा के गर्ने भन्ने विषयमा अपडेट गरेको छ । कुनै आवेदन फाइल गर्ने वा थप कागजातको माग आरएफई, आवेदन अस्वीकार गर्ने आशयको सुचना एनओआईडी लगायतका सन्दर्भमा जवाफ पठाउने […]

सम्बन्धित सामग्री

स्वार्थको द्वन्द्व : नैतिक प्रश्न वा अपराध

प्रारम्भअधिकार प्राप्त पदाधिकारीले आफ्नो स्वार्थअनुकूल हुनेगरी वा आफू संलग्न संस्थाको निर्णय दिई सार्वजनिक हानिनोक्सानी पु¥याउँछ । यसरी व्यक्तिगत र समूहगत फाइदा लिने कार्यलाई स्वार्थ बाझिएको विषयसँग दाँजेर हेर्ने गरिएको छ । स्वार्थको संघर्ष सबै प्रकारका शासकीय संरचनामा देखिने गरेको छ । स्थानीयदेखि अन्तर्राष्ट्रिय क्षेत्रसम्म र सार्वजनिक निकाय, सार्वजनिक संस्थालगायत सबै प्रकारका वित्तीय क्षेत्रमा यो गलत […] The post स्वार्थको द्वन्द्व : नैतिक प्रश्न वा अपराध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

उच्च अदालतको न्यायाधीशको सर्ट लिष्टमा परेका ८१ जनाविरुद्ध उजुरी आह्वान

न्याय परिषद्ले उच्च अदालतका न्यायाधीशको सर्ट लिष्टमा परेका ८१ जनाबारे उजुरी आह्वान गरेको छ । परिषद्को मंगलबारको निर्णयअनुसार सर्ट लिष्टमा परेका उम्मेदवार उपर कुनै उजुरी भएपछि ७ दिनभित्र दिन सकिने गरी समय दिइएको हो । उजुरी दिन चाहनेले न्याय परिषद्को सचिवालय वा सचिवालयको इमेलमा प्राप्त हुनेगरी पठाउन सक्ने बुधबार प्रकाशित सूचनामा उल्लेख छ । परिषद्ले सर्ट लिष्टमा परेका सबै ८१ जनाको नामावली पनि प्रकाशित गरेको छ । सर्ट लिष्टमा परेकामध्येबाट २७ जनाको नियुक्ति हुनेछ ।

सबैको जित हुनेगरी सहमति : सहमहामन्त्री आङदेम्वे

नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेले २०७४ को प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फबाट प्राप्त मतलाई आधार मानेर गठबन्धन दलले आसन्न निर्वाचनका लागि सिट बाँडफाँटको गृहकार्य गरिरहेको बताउनुभएको छ । सबैको जित हुनेगरी गठबन्धन दलबीच सहमति हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

दलित अधिकारको सुनिश्चितता हुनेगरी ‘हेल्प डेस्क’ स्थापना गर्न मन्त्रालयको सर्कुलर

गृह मन्त्रालयले मन्त्रालय मातहतका निकायबाट प्रदान गरिने सेवामा दलित समुदायको सर्वसुलभ पहुँच र स–सम्मान सेवा प्राप्त गर्ने अधिकारको सुनिश्चितता हुनेगरी ‘हेल्प डेस्क’ स्थापना गर्न निर्देशन दिएको छ । गृहमन्त्री बालकृष्ण खाणको निर्देशनपछि मन्त्रालयको स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाले सबै जिल्ला प्रशासन कार्यालयलाई सिधै र नेपाल प्रहरीका मुलुकभरका सबै निकायलाई प्रहरी प्रधान कार्यालय नक्सालमार्फत मन्त्रालय मातहतका निकायबाट प्रदान गरिने सेवामा दलित समुदायको सर्वसुलभ पहुँच र

आइएमईको दशैं योजना: आठ गुणासम्मको बम्पर उपहार, साथमा बोनस पनि

काठमाडौं । आइएमईले पर्व लक्षित दशैंमा डबलको डबलको डबल योजना सार्वजनिक गरेको छ । उक्त योजना असोज १ देखि कार्तिक २६ सम्म कायम हुनेगरी ५७ दिनसम्म लागु हुने आइएमईले जनाएको छ ।जसमा विदेशबाट पठाइएको रकम आइएमईका ३५ हजारभन्दा बढी एजेन्टहरू वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता २ जनालाई पठाएको रकमको डबल, हरेक महिना २ जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठ गुणा) सम्म रकम पु

समयको बचत हुनेगरी बिमा समितिले ल्यायो ‘आईआरएमआइएस’ प्रविधि

काठमाडौं। बीमा समितिले नयाँ ‘सर्भर र सफ्टवेयर इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फरमेसन सिस्टम’ (आईआरएमआइएस)को व्यवस्था गरेको छ। सम्पूर्ण बीमा व्यवसायको तथ्याङ्क व्यवस्थापन गर्न र समितिमा सेवा लिन आउने सेवाग्राहीहरुको काम पनि छोटो समयमा सम्पन्न गर्नका लागि नयाँ सफ्टवेयर जडान गरेको समितिले जनाएको छ। समितिकाअनुसार उक्त सफ्टवयरमार्फत बीमालेख,सूचना प्रविधिसम्बन्धी विवरणका साथै स्थलगत, गैरस्थलगत सुपरीवेक्षण, कृषि तथा लघुबीमा, पुनर्बीमासम्बन्धी विवरणहरु प्राप्त गर्न सकिनेछ।

कार्यान्वयनमुखी बजेट ल्याएको अर्थमन्त्रीको दाबी

अध्यादेशमार्फत ल्याइएको आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट कार्यान्वयनमा आशंका उब्जिरहेका बेला अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भने पूर्णरूपमा कार्यान्वयनमुखी बजेट ल्याएको दाबी गरेका छन् ।आइतवार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले बजेटमा राखिएको ६ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुनेगरी सरकार बजेट कार्यान्वयनमा जुट्ने बताए । उनका अनुसार अर्थ मन्त्रालयले बजेट कार्यान्वयनबारे विभिन्न मन्त्रालयहरूसँग सोमवारबाटै छलफल शुरू गर्दै छ । कोरोना महामारीको समयमा कामचलाउ बजेट ल्या

परिवर्तनको अनुभूति हुनेगरी बजेट ल्याउन सरकारलाई प्रचण्डको सुझाव

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले परिवर्तनको अनुभूति हुनेगरी बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन्। अध्यक्ष दाहालले जनताको जीवनमा परिवर्तन हुनेगरी विकास, निर्माणको काम अघि बढाउने गरी बजेट नआए मुलुकमा प्राप्त राजनीतिक परिवर्तनमा दिगोपना नआउनेतर्फ पनि सचेत गराए। शुक्रबारदेखि काठमाडौंमा सुरू भएको ‘१४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव’ लाई सम्बोधन…