राजनीतिक अस्थिरताको कारक अदालत पनि होः नायब महान्यायाधिवक्ता पाण्डेय

काठमाडौं। नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले देशको राजनीतिक अस्थिरताको कारकमध्ये एक अदालत भएको बताएका छन्। संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाईका क्रममा न्यायाधीस ईश्वरप्रसाद खतिवडाले ‘अदालतकै कारण राजनीतिक अस्थिरता भएको हो?’ भनी सोधेको प्रश्नमा उनले त्यस्तो बताएका हुन्। “विगतमा संसद् पुनःस्थापना भएपछि राजनीतिक अवस्था झन बिग्रीयो। अहिले पुनःस्थापना भएपछि झन् ठूलो समस्या आउँछ,” उनले भने।

सम्बन्धित सामग्री

निर्वाचन आयोगविरुद्ध राप्रपा नेपाल अदालत जाने

काठमाडौँ । निर्वाचन आयोगको स्वेच्छाचारीताविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल अदालत जाने भएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज सामाजिक सञ्चाल ट्वीटर मार्फत उक्त कुरा बताएका हुन् । निर्वाचन आयोगले चुनाव चिन्ह ‘गाई’ नदिएपछि राप्रपा नेपाल अदालत जान लागेको हो । ‘कानुन अनुसार चुनाव चिन्ह छान्ने अधिकार राजनीतिक दलको हो । राप्रपा नेपालले […]

निर्वाचन आयोगविरुद्ध राप्रपा नेपाल अदालत जाने

काठमाडौँ – निर्वाचन आयोगको स्वेच्छाचारीताविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल अदालत जाने भएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज सामाजिक सञ्चाल ट्वीटर मार्फत उक्त कुरा बताएका हुन् । निर्वाचन आयोगले चुनाव चिन्ह ‘गाई’ नदिएपछि राप्रपा नेपाल अदालत जान लागेको हो । ‘कानुन अनुसार चुनाव चिन्ह छान्ने अधिकार राजनीतिक दलको हो । राप्रपा नेपालले […]

सत्ताधारीका स्वार्थका लागि अदालत दुरुपयोग भयो : ओली

९ चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताधारीहरुको स्वार्थका लागि अदालत दुरुपयोग भइरहेको बताएका छन् । बुधबार सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले अदालतको दुरुपयोगकै श्रृङ्खलाका सहउत्पादनका रुपमा लामो समयसम्म हड्ताल चल्ने, पीडितहरुको न्यायको अधिकारमा अवरोध खडा गर्ने र स्वतन्त्र न्यायपालिकाको मर्ममाथि नै […]

पहिलेका राजनीतिक नियुक्ति बर्खास्त गरे अदालत जाने : परशुराम बस्नेत

विराटनगर : प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण (पर्शुराम) बस्नेतले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्तिलाई गठबन्धन सरकारले हटाउने निर्णय गरे कानूनी उपचारमा जाने बताएका छन्।प्रदेश खेलकुद बोर्डले  बुधबार पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारले पूर्ववर्ती सरकारका राजनीतिक नियुक्ति गरेका व्यक्तिलाई बर्खास्त गरे कानूनी उपचारमा जाने चेतावनी दिएका हुन्।सरकारले आफूलाई हटाए अदालत जाने उनले बताउँदै उनले भने, ‘एमालेविरुद्ध सबै राजनीतिक शक्तिको घेराबन्दी भएको अवस्थामा खेलकुद वि

अदालत राजनीतिक दाउपेचको अखडा, खतरनाक परिणाम आउनसक्ने

समाचार विश्लेषण । सतहमा हेर्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागिएपनि सर्वोच्च अदालत देशका प्रभावशाली नेताहरुको राजनीतिक दाउपेचको अखडामा परिणत भएको छ । न्यायपालिकालाई स्वतन्त्र भनिएपनि नेताहरुको निर्णायक लडाईंको थलोमा परिणत भएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा आफूनिकटहरुलाई न्यायाधीशमा नियुक्त गरेको घाम जत्तिकै छर्लङ्ग छ । अबको १५ वर्षसम्म को को […]

निर्वाचन आयोगविरुद्ध उपेन्द्र अदालत जाने

काठमाडौं, असार १ । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले निर्वाचन आयोगको आइतबारको निर्णयविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने घोषणा गरेको छ। महन्थ ठाकुर पक्षले भने आयोग निर्णयलाई स्वागत गरेको छ। जसपा अध्यक्ष उपेन्द्र यादवले आयोगको निर्णयविरुद्ध अदालत जाने तयारी भएको बताए। ‘आयोगको निर्णयविरुद्ध अदालत जाने तयारी हो। यसबारेमा मंगलबार बस्ने बैठकमा छलफल हुन्छ’, उनले […]

नेपाली राजनीतिको केन्द्रमा सर्वोच्च अदालत

यतिखेर प्रतिनिधिसभा पुनः विघटन विरुद्धको मुद्दामा आफूअनुकूल न्यायाधीश रोज्ने वकिलहरूको कचिङ्‌लयुक्त होडबाजीले सर्वोच्च अदालत नै संकटमा परेको छ । अन्य साना–साना राजनीतिक विवादका दर्जनभन्दा बढी विषयहरू अझै पनि अदालतमै विचाराधीन छन् । यी तमाम राजनीतिक मुद्दाहरू अदालतमा रहिरहँदा राजनीतिक हस्तक्षेप र सेटिङका प्रयास सरकार र विपक्षी दल दुवै पक्षबाट उत्तिकै भइरहेका छन् । यही राजनीतिक […]

स्वास्थ्य उपकरण र औषधि जम्मा गर्ने काम राजनीतिक नेताहरूको होइन : दिल्ली अदालत

एजेन्सी। भारतमा कोरोना महामारीको दौरान स्वास्थ्य सामग्री र औषधि जम्मा गरेर त्यसको राजनीतिक फाइदा लिन खोज्ने राजनीतिक नेताविरुद्ध दिल्ली उच्च अदालतले आज आदेश जारी गरेको छ। आदेशमा सो काम राजनीतिक नेताको नभएको र त्यसरी जम्मा गरिएका सामग्री तत्काल स्वास्थ्य सेवा महानिर्देशनालयमार्फत् सबै सरकारी अस्पतालमा वितरण गर्न जनाइएको छ। यसको जाँचका लागि दिल्ली प्रहरीलाई पनि आदेश दिइएको छ।

संसद विघटन राजनीतिक मुद्दा हो, अदालत प्रवेश नगरोस् : योगेश भट्टराई

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका नेता तथा पूर्वमन्त्री योगेश भट्टराईले प्रतिनिधिसभा विघटनको मुद्दा राजनीतिक भएकाले यसमा अदालत प्रवेश गर्न नहुने तर्क गरेका छन् । चितवनमा प्रचण्ड–नेपाल पक्षीय भेलालाई सम्बोधन गर्दै मन्त्री भट्टराईले राजनीतिक विषयलाई राजनीतिक रूपमै टुंग्याउनुपर्ने बताए । ‘प्रधानमन्त्रीले अदालतलाई जवाफ पठाउँदै यो राजनीतिक मुद्दा हो भन्नुभएको छ, हामी पनि भन्छौं यो राजनीतिक मुद्दा हो, अदालत प्रवेश नगरोस् । यदि संवैधानिक मुद्दा हो भने संविधानले प्रधानमन्त्रीलाई यो अधिकार दिएको छ...