सोमबार पनि बढ्यो सेयर बजार, ७ अर्ब बढिको कारोबार

काठमाडौँ । आज (सोमबार) पनि सेयर बजारको परिसूचक नेप्से बढेको छ । हिजो (आइतबार) ७३ अङ्कले बढेको नेप्से सोमबार भने १९.४३ अङ्कले बढेको हो । सो अङ्कको वृद्धिसँगै परिसूचक २७८४ अङ्कमा पुगेको छ । कारोबार रकम पनि उत्साहजनक देखिएको छ । दिनभर ७ अर्ब १२ करोड रुपैयाँको धितोपत्र कारोबार भयो । यसअघि आइतबार ७ अर्ब […]

सम्बन्धित सामग्री

सेयर बजारमा भारी गिरावट, कारोबार रकम भने बढ्यो

काठमाडौँ– सेयर बजार परिसूचक नेप्सेमा सोमबार भारी गिरावट आएको छ। आज नेप्से ९९.८६ अंकले घटेर २८२०.६५ अंकमा ओर्लिएको नेपाल स्टक एक्स्चेञ्जले जनाएको छ। नेप्से घटे पनि कारोबार रकममा भने बृद्धि भएको छ। आइतबार ७ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ८ अर्ब ८८ करोडको कारोबार भएको छ। आज बैंकिङ उपसमूह ५४, ब्यापार ११३, […]

सोमबार पनि बढ्यो सेयर बजार, ७ अर्ब नाघ्यो कारोबार

सोमबार पनि सेयर बजारको परिसूचक नेप्से बढेको छ । आइतबार ७३ अंकले बढेको नेप्से सोमबार भने १९.४३ अंकले बढेको हो । सो अंकको वृद्धिसँगै परिसूचक २७८४ अंकमा पुगेको छ । कारोबार रकम पनि उत्साहजनक देखिएको छ ।

सेयर बजार ५५ अंकले बढ्यो, ९ कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धि

आइतबार सेयर बजारको परिसूचक नेप्से ५५ अंकले बढेको छ । ५५.५० अंकले बढेसँगै परिसूचक २८३७ अंकमा पुगेको छ । यस दिन कारोबार रकम पनि बढेको छ । ७ अर्ब ८२ करोड रुपैयाँको सेयर किनबेच भयो ।

सेयर बजार दोहोरो अंकले बढ्यो, कारोबार घट्यो

काठमाडौं : धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार बजार २७.१७ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २८७०.१८ को विन्दुमा उक्लिएको छ।राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.७६ अंकले बढेर ५२९.४१ को विन्दुमा पुगेको छ। कारोबार रकम भने ७ अर्ब १६ करोड रुपैयाँमा सिमित भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटा कम्पनीमध्ये ७ वटामा हरियाली छाएको छ भने ५ वटामा रातो पोतिएको छ।यो दिन जलविद्युत समूह सर्वाधिक २.६७ प्रतिशतले उकालो लागेको छ। बैंकिङ समूह २.०१ प्रतिशतले बढेको आज लगानी स

५४ अंकले बढ्यो सेयर बजार, ७ अर्ब बढीको कारोबार

सेयर बजारको परिसूचक नेप्से आइतबार ५४ अंकले बढेको छ। सो अंकको वृद्धिपछि बजारको परिसूचक २६६५ अंकमा कायम भएको छ।

आज पनि बढ्यो नेप्से, बजार पुँजीकरण ३२ खर्ब नाघ्यो

काठमाडौं ।  सेयर बजार परिसूचक (नेप्से) आज पनि बढेको छ । ११ दिनदेखिको वृद्धिलाई निरन्तरता दिँदै साताको अन्तिम दिन बिहीबार पनि वृद्धि भएको हो । यो दिन नेप्से परिसूचक २८.८९ अंकले बढेर २ हजार ३ सय ७१ दशमलव ६६ विन्दुमा पुगेको छ । बजारमा आज १ करोड ७२ लाख कित्ता कारोबार हुँदा कुल कारोबार रकम ७ अर्ब ३९ करोड पुगेको छ । यो दिनभर १ सय ७६ कम्पनीको कारोबार भएका छन् । कुल कारोबार भएका कम्पनीमध्ये कारोबार हुँदा १ सय ३६ कम्पनीको मूल्य बढेको छ । २८ कम्पनीको मूल्य घट्दा १२ कम्पनीको शेयरमूल्य स्थिर