सरकारमा कांग्रेसको सहभागिता नहुने भएपछि नेप्सेमा उछाल, बाह्य क्षेत्रको सुधारले मनोबल बढ्यो - BIZMANDU

काठमाडौं। नवनिर्मित सरकारमा कांग्रेसको सहभागिता नहुने भएपछि नेप्सेले पुन उछाल कायम गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तारको क्रममा कांग्रेसलाई पाखा लगाएपछि सेयर बजार फराकिलो अंकसहित उक्लिएको हो। चार दिनपछि खुलेको सेयर बजार ३३ अंकले बढेको छ। पछिल्लो गिरावटले गर्दा पूर्णतया निश्चिन्त नभएकाले लगानीकर्ताको सक्रियता भने कम छ। साढे ७ अर्ब नाघेको कारोबार रकम सोमबार पौने […]