काठमाडौँ– सेयर बजार परिसूचक नेप्सेमा सोमबार भारी गिरावट आएको छ। आज नेप्से ९९.८६ अंकले घटेर २८२०.६५ अंकमा ओर्लिएको नेपाल स्टक एक्स्चेञ्जले जनाएको छ। नेप्से घटे पनि कारोबार रकममा भने बृद्धि भएको छ। आइतबार ७ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ८ अर्ब ८८ करोडको कारोबार भएको छ। आज बैंकिङ उपसमूह ५४, ब्यापार ११३, […]