काठमाडौँ – सत्ता गठबन्धन हेरफेरप्रति एकीकृत समाजवादीले ‘पर्ख र हेर’को नीति लिएको छ। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सहकार्य ताडेर एमाले रास्वपासँग नयाँ सत्ता समिकरण बनाउने निर्णय लिएपछि एकीकृत समाजवादीले आफूलाई गर्ने व्यवाहारका आधारमा निर्णय लिने भएको हो। दिउँसा अध्यक्ष माधवकुमार नेपालको निवासमा बसेको सचिवालयको आकस्मिक बैठकले नयाँ गठन्धनको ‘उद्देश्य, प्रक्रिया र संरचना’ प्रष्ट […]