काठमाडाैं : एनएमबि बैंकले लघु तथा विपन्न वर्गका लागि तीन लाखदेखि १५ लाखसम्म विना धितो सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ।
सुरकारद्धारा जारी गरेको सहुलियतपूर्ण ऋणका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ अनुसार बैंकले सो कर्जा उपलब्ध गराउने भएको हो। बैंकले सोमबार पत्रकार सम्मेलन गरेर लघु तथा ...