१३ भदौ, काठमाडौं । विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर (१३ अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण दिने भएको छ । नेपालमा हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) का लागि नयाँ विकास नीति ऋण (डीपीसी)का लागि नेपाल सरकार र विश्व बैंकबीच सहुलियतपूर्ण ऋण प्राप्ति सम्बन्धित सम्झौता पत्रमा सोमबार हस्ताक्षर भएको छ । बजेटरी सहायताका रुपमा […]