हुम्लामा स्काउटका विद्यार्थीलाई पोासाक वितरण

सिमकोट – सिमकोट गाउँपालिका स्काउट कमिटी सिमकोट हुम्लाले ६४ जना विद्यार्थीलाई स्काउटको पोसाक वितरण गरेको छ। कर्णाली प्रदेश स्काउट कार्यालय वीरेन्द्र नगर सुर्खेतको सहयोगमा मानसरोवर र बालमन्दिर माविका छात्राछात्रलाई स्काउट पोसाक निःशुल्क वितरण गरिएको हो। बालमन्दिर माविका प्रधानाध्यापक कैलाश रोकायाले मानसरोवरका कक्षा १०, ११ र १२ र बालमन्दिर मावि कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई […]

सम्बन्धित सामग्री

कैलालीका छ हजार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिँदै

कैलालीका करिब छ हजार जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने भएको छ।

कैलालीका छ हजार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिँदै

कैलालीका करिब छ हजार जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने भएको छ।

विद्यार्थीलाई न्यानो कपडा वितरण

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीद्वारा फरक क्षमता भएका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । उपल्लो तम्घास माविमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको राष्ट्रिय लोक तथा दोहोरी...

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

तारकेश्वर नगरपालिका ५ स्थित पृथ्वीनारायण माध्यमिक विद्यालयका विद्यार्थीलाई त्रिपन्नौं समाज सेवा दिवसका अवसरमा शैक्षिक सामग्री वितरण गरिएको छ।...

अक्षयकोषको छात्रवृत्तिबाट विद्यार्थीलाई पोशाक वितरण

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ३ स्थित शहिद नरनाथ आधारभूत विद्यालयको आयोजनाका विद्यार्थीलाई पोशाक वितरण गरिएको छ । विद्यालयमा रहेको साझा अक्षयकोषको छात्रवृत्तिबाट ६५ जना विद्यार्थीलाई पोशाक वितरण गरिएको हो । बालबालिकालाइ पोशाक वितरण गर्दै गाउँपालिका उपाध्यक्ष विना राईले शिक्षक र अभिभावकको सक्रियताले सामूदायिक विद्यालयको गुणस्तर उकास्न सकिने बताउनुभयो । प्रविधिमैत्री सिकाइबाट सजिलो प्रकारले सिकाई […]

एक हजार विद्यार्थीलाई न्यानो कपडा वितरण

काभ्रेको भुम्लु गाउँपालिकाका १७ वटा सामुदायिक विद्यालयहरुका एक हजार भन्दा वढी विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ।...

इन्द्रेश्वर माविका विद्यार्थीलाई पोसाक वितरण

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ स्थित इन्द्रेश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई सरस्वती पूजाको अवसर पारेर पोसाक (ट्रयाकसुट) वितरण गरिएको छ । सोही विद्यालयबाट २०४५ सालमा एसएलसी परीक्षा दिएका विद्यार्थीको समूहले सो पोसाक वितरण गरेको हो ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम कर्माचार्यका अनुसार २१० विद्यार्थीलाई पोसाक वितरण गरिएको छ । उक्त समूहले जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि  अक्षयकोष स्थापना गर्ने तयारीसमेत गरेको छ ।  कोरोना सङ्क्रमणका कारण विद्यालय प्रशासनलाई पोसाक...

न्यून दृष्टियुक्त विद्यार्थीलाई न्यानो कपडा वितरण

पाल्पा, ४ पुस: पाल्पामा न्यून दृष्टियुक्त भएका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । आदर्श मगर सेवा समिति गुठी, पाल्पाले तानसेनस्थित दमकडा नमूना माविका २४ जना न्यून दृष्टियुक्त भएका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । समितिका सल्लाहकार होमबहादुर थापाले जाडोको मौसम सुरु भएसँगै न्यून दृष्टियुक्त भएका विद्यार्थीलाई न्यानो बनाई अध्ययनलाई सहजता ल्याउन कपडा वितरण […]

विद्यार्थीलाई टनेल वितरण

गुल्मी : धुर्कोट गाउँपालिकाले बाली विज्ञान अध्ययन गर्ने ५५ जना विद्यार्थीलाई प्लाष्टिक टनेल वितरण गरेको छ।पाञ्चायन माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई अनुदानमा टनेल वितरण गरिएको गाउँपालिकाकी कृषि शाखा प्रमुख अञ्जली गौतमले जानकारी दिइन्। विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान मात्र नभई व्यावहारिक ज्ञान प्रदान गर्न गाउँपालिकाले तीन लाख रुपैयाँ बजेटबाट टनेल वितरण गरिएको गाउँपालिकाले जनाएको छ।गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले विद्यार्थीहरूलाई पढ्दै कमाउँदै गर्ने बानी पार्नका

बालिविज्ञानका विद्यार्थीलाई टनेल वितरण

तम्घास, २ पुसः  गुल्मीको धुर्कोट गाउँपालिकाले बालिविज्ञान अध्ययन गर्ने विद्यार्थीलाई टनेल वितरण गरेको छ । सो गाउँपालिका–४ जैसिथोकस्थित पाञ्चायन माध्यमिक विद्यालयका बालिविज्ञानतर्फका कक्षा १२ मा ओजेटी गरिरहेका ५५ विद्यार्थीलाई तरकारी खेती गर्नका लागि बिहीबार टनेल प्रदान गरिएको हो । गाउँपालिका अध्यक्ष भुपाल पोखरेलका अनुसार शिक्षालाई व्यवहारिक र प्रयोगात्मक बनाउन विद्यार्थीलाई टनेल वितरण गरिएको हो । […]