काठमाडौं – कञ्चनपुरकी १३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज सय दिन पूरा भएको छ । तर हत्यारा अझै पनि पत्ता लागेको छैन ।
सय दिनमा हत्यारा पत्ता लगाउन भन्दै ७ वटा छानबिन टोली गठन गरे पनि अपराधी पत्ता नलागेपछि अरुको पनि डिएनए परीक्षणको प्रक्रिया अघि बढेको छ ।
घटनास्थल आसपास बस्ने व्यक्तिदेखि निर्मलाका...