तालाचाबी लगाएको ट्याङ्करबाट कसरी चोरी भयो २५ सय लिटर तेल? निगमको छानबिन टोली पुग्यो विराटनगर :: Pahilopost.com

विराटनगरः भारतीय आयल कर्पोरेसनका बरौनी र सिलिगुडीस्थित डिपोबाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने सबै ट्याङ्करमा अत्याधुनिक सुरक्षा ताल्चा जडान भएको चार महिना पूरा भइसकेको छ। ट्याङ्करमा अत्याधुनिक सुरक्षा ताल्चा जडान गरिएपछि अब तेल चोरी रोकिने निगमको विश्वास थियो। तर ताल्चा लगाउन थालेको चार महिना पूरा नहुँदै लक गरिएको ट्याङ्करबाटै तेल चोरी