राप्रपा मकवानपुरका अध्यक्ष सापकोटासहित ७८ जनाले गरे कमल थापालाई साथ दिने निर्णय

हेटौँडाः राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटालगायत नेता कार्यकर्ताहरुले कमल थापाको नेतृत्व रहेको राप्रपा नेपाललाई साथ दिने निर्णय गरेका छन्। मंगलबार वक्तव्य जारी गर्दै पार्टीमा सैद्धान्तिक विचलन आएको भन्दै राप्रपामा अघि बढ्न नसक्ने जनाइएको छ।   वक्तब्यमा राष्ट्रिय राजनीतिमा फरक विचार, दृष्टिकोण, सिद्धान्त र दर्शन कमल थापाले प्रतिपादन गरेको…

सम्बन्धित सामग्री

कमल थापा मकवानपुर–१ बाट उम्मेदवार सिफारिस

हेटौंडा : राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस भएका छन्।मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका केन्द्रीय अध्यक्ष थापा मकवानपुर–१ बाट उम्मेदवार सिफारिस भएका हुन्। थापालाई सर्वसम्मत एकल उम्मेदवार सिफारिस गरिएको राप्रपा नेपाल मकवानपुरले जनाएको छ।राप्रपा मकवानपुरको शनिबार हेटौँडामा भएको जिल्लाको बैठकले पूर्व उपप्रधानमन्त्री समेत रहेका थापालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको राप्रपा नेपाल मकवानपुरक

कमल थापा मकवानपुर-१ बाट सिफारिस

काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष कमल थापा आगामी संघीय चुनावमा मकवानपुर- १ बाट उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन्। थापालाई उनको गृह क्षेत्र मकवानपुरको क्षेत्र नम्बर १ बाट सर्वसम्मत एकल उम्मेद्वार सिफारिस गरेको राप्रपा नेपाल मकवानपुरले जनाएको छ। शनिबार हेटौँडामा बसेको जिल्लाको बैठकले पूर्व उपप्रधानमन्त्रीसमेत रहेका थापालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको राप्रपा नेपाल मकवानपुरका अध्यक्ष […]

कमल थापा ओलीसँग असन्तुष्ट

काठमाडौं, ९ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट भएका छन् । उनले ओलीसँगको सहकार्य परिणाममुखी नभएको निष्कर्ष निकालेका छन् । थापाले राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा एमालेको उदासीनताको आलोचना गरिएको छ । प्रतिवेदनमा एमालेसँगको सहकार्य गर्ने निर्णय रणनीतिक रुपमा ठिक […]

चुनावको तयारीमा जुट्यो कमल थापा नेतृत्वको राप्रपा नेपाल

कमल थापा नेतृत्वको राप्रपा नेपाल स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ । आइतबार बसेको केन्द्रीय समितिको पहिलो बैठकले स्थानीय तह निर्वाचनको तयारीमा लाग्ने निर्णय गरेको हो ।  जसअनुसार स्थानीय निर्वाचनको तयारीका लागि  सुशील श्रेष्ठको संयोजकत्वमा  स्थानीय निकाय निर्वाचन परिचालन समिति गठन गरिएको छ ।  समितिको सदस्यहरूमा श्री तेजकुमार कुरुम्वाङ्ग, हरिकृष्ण श्रेष्ठ, राम नरेश यादव, , रामसुन्दर विष्ट, राजकुमार खड्का, खेमराज गौतम,  ईर्साद आलम, ईश्वर श्रेष्ठ,  ललित जोशी,

निर्वाचन आयोगले राप्रपा नेपालमा कमल थापा अध्यक्ष भएको निवेदन अध्यावधिक गर्यो

राप्रपा  नेपालमा अध्यक्ष कमल थापा बनेको जानकारी दिई अध्यावधिक गर्न निर्वाचन आयोगमा पार्टीले दिएको निवेदन सदर गर्दै आयोगले अद्यावधिक गरेको छ । आयोगले पार्टीलाई आज  प्रेषित गरेको पत्रमा राप्रपा नेपालका तत्कालीन अध्यक्ष लाक्पा तामाङको राजीनामा भई अध्यक्ष कमल थापा हुनुभएको पत्र प्राप्त भएको जनाएको छ ।पत्रमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ र राजनीतिक दल नियमावली २०७४ को नियम २५ बमोजिम दलको केन्द्रीय समिति हेरफेर भएको अध्यावधिक गरि अभिलेख राख्ने र दललाई जानकारी दिने आयोगले निर्णय गरेको

निर्वाचन आयोगद्वारा राप्रपा नेपालमा कमल थापा अध्यक्ष भएको निवेदन अध्यावधिक

राप्रपा  नेपालमा अध्यक्ष कमल थापा बनेको  जानकारी दिई अध्यावधिक गर्न निर्वाचन आयोगमा पार्टीले दिएको निवेदन सदर गर्दै आयोगले अद्यावधिक गरेको छ ।  आयोगले पार्टीलाई आज  प्रेषित गरेको पत्रमा राप्रपा नेपालका तत्कालीन अध्यक्ष लाक्पा तामाङको राजीनामा भई अध्यक्ष कमल थापा भएको पत्र प्राप्त भएको जनाएको छ ।  पत्रमा राजनितिक दल सम्बन्धि र एेन २०७३ को दफा ५१ र राजनीतिक दल नियमावली २०७४ को नियम २५ बमोजिम दलको केन्द्रिय समिती हेरफेर भएको अध्यावधिक गरि अभिलेख राख्ने र दललाई जानकारी दिने आयोगले निर्णय गरेक...

कमल थापा फेरि बने राप्रपा नेपालको अध्यक्ष

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापा फेरि राप्रपा नेपाल नामक नयाँ पार्टीको अध्यक्ष बनेका छन्। राप्रपा नेपालका अध्यक्ष लाक्पा तामाङले अध्यक्ष पदबाट राजीनामा दिएपछि थापा  उक्त पार्टीको अध्यक्ष बनेका हुन्। आइतबार थापाको नेतृत्वमा ६१ सदस्यीय कार्यसमिति बनाएर नयाँ कार्यसमितिबारे आयोगलाई लेखेर पठाउने निर्णय भएको हो। निर्वाचन आयोगका सूचना अधिकारी सुर्यप्रसाद अर्यालले कमल थापाको नेतृत्वमा […]

राप्रपा विवाद : ‘नयाँ निर्णय’ लिने तयारीमा कमल थापा

शनिबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्व अध्यक्ष कमल थापाबीच जारी विवादका सन्दर्भमा करिब डेढ घण्टा वार्ता भए पनि कुनै सकारात्मक सङ्केत देखिएको छैन । बरु पूर्व अध्यक्ष थापा आफ्नो माग सम्बोधन नहुने देखेर एक दुई दिनभित्रै ‘नयाँ निर्णय’ लिने गरी अघि बढेका छन् ।गत महाधिवेशनमा निर्मल निवासको हस्तक्षेपबारे पार्टीभित्र छानबिन हुनुपर्ने एक सूत्रीय माग अघि सारेका थापाले अध्यक्ष लिङ्देनले आफ्नो मागबारे सुनुवाइ नगरे ‘नयाँ निर्णय’ लिएर अघि बढ्ने तयारीमा जुटेका हुन् । शनिबार था